नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, मंसिर २४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँकेको राप्तीसोनारी ५ मा कांग्रेसको शक्ति प्रदर्शन
बाँकेको राप्तीसोनारी ५ मा कांग्रेसको शक्ति प्रदर्शन
banijya office RSG-2
प्रविण गिरी
मंगलबार, वैशाख २०, २०७९ प्रविण गिरी
बाँकेको राप्तीसोनारी ५ मा कांग्रेसको शक्ति प्रदर्शन

राप्तीसोनारी । बाँकेको राप्तीसोनारी गाउँपालिकामा नेपाली कांग्रेसले शक्ति प्रदर्शन गरेको छ । आज गाउँपालिकाको वडा नम्बर ५ मा शक्ति प्रदर्शन गरिएको हो । आज मध्यान्ह १२ बजे बिनौना चोकबाट सुरु भएको ¥याली रमनपुरुवा, आलीनगर, चाचरफर्का हुँदै पुनः बिनौना चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
 
कोणसभालाई सम्बोधन गर्दै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार तप्त पौडेलले विकास र समृद्धि, सामाजिक सुरक्षा र गुणस्तरीय शिक्षा लगायतका बिषयमा योजनाबद्ध रुपमा काम गर्ने बताए । जनताहरुले दिएको साथ र समर्थनलाई सधैं सम्मान गरी विकासका काममा अगाडि बढ्ने उनले बताए ।

कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष पदका उम्मेदवार भोला थारुले स्थानीयको साथ र समर्थनले आफूमा उत्साह थपिएको बताए । कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष पदका उम्मेदवार मनिषासिंह थारु लगायत कांग्रेसका तर्फबाट वडा नम्बर ५ का वडा सदस्य पदका उम्मेदवार लगायतले बोलेका थिए ।

त्यस्तै कोणसभालाई सम्बोधन गर्दै  महाधिवेशन प्रतिनिधिद्वय यम बहादुर खड्का र संगिता चौधरीले राप्तीसोनारीमा अध्यक्षका उम्मेदवार पौडेल र उपाध्यक्षका उम्मेदवार थारुसहित वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरु कुनै पनि हालतमा विजयी भएरै छोडने बताए । राप्तीसोनारीको बिकास र समृद्धिका लागि पौडेलसहित सबैको विजय आवश्यक भएकाले जनताले कांग्रेस रोजिसकेको उनीहरुले बताए ।

राप्तीसोनारीका अध्यक्षका उम्मेदवार पौडेल र उपाध्यक्षका उम्मेदवार थारु लगायत कांग्रेसका वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरुलाई निर्वाचित गराउन कांग्रेसका नेता कार्यकर्ता अहोरात्र खटिएको राप्तीसोनारी गाउँपालिकाका तरुण दल उपसभापति प्रदिप रजकले बताए । 

आजको शक्ति प्रदर्शनले वडा नम्बर ५ सहित गाउँपालिकामै कांग्रेसको विजय निश्चित भइसकेको शिक्षक संघ बाँकेका उपाध्यक्ष शेखर रावतले बताए ।


प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट दुई पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नुपर्छ: राठौर
केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट दुई पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नुपर्छ: राठौर
तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छः राठौर
तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छः राठौर
भिम रावलले भने-'नेपाली कम्युनिष्ट पार्टीले अब देशको नेतृत्व गर्छ'
भिम रावलले भने-'नेपाली कम्युनिष्ट पार्टीले अब देशको नेतृत्व गर्छ'
२१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय
२१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP