नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, चैत १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • 'सुशासन र समृद्ध नेपालको लक्ष्य पूरा गर्न नेपाल प्रहरी अग्रणी स्थानमा रहनुपर्छ:डिआइजी पोखरेल
'सुशासन र समृद्ध नेपालको लक्ष्य पूरा गर्न नेपाल प्रहरी अग्रणी स्थानमा रहनुपर्छ:डिआइजी पोखरेल
बागेश्वरी पोस्ट
सोमबार, पुस २१, २०७६ बागेश्वरी पोस्ट
'सुशासन र समृद्ध नेपालको लक्ष्य पूरा गर्न नेपाल प्रहरी अग्रणी स्थानमा रहनुपर्छ:डिआइजी पोखरेल

काठमाडौं । नेपालको लक्ष्य पुरा गर्ने राज्य संयन्त्रहरूमा नेपाल प्रहरी सदैव अग्रणी स्थानमा रहने गरी कार्य गर्न महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले निर्देशन दिनु भएको छ।

सोमबार  नेपाल पुलिस क्वब भृकुटीमण्डपमा महानगरीय प्रहरी  मातहतका कार्यालयका सिनियर प्रहरी अधिकृतहरूलाई निर्देशन दिदै सो कुरा बताउनु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै पोखरेलले सुशासनको आधारभुत कुराहरू कानूनमा आधारीत प्रशासन, निष्पक्षता, समानता, पारदर्शिता, जवाफदेहीता र अन्य व्यवसायिकताका साथ व्यक्तिगत स्वार्थ विना कार्य गर्न निर्देशन दिनुभयो ।

नेपाल सरकारले अंगालेको सुशासनको अभियानमा जो प्रहरी कर्मचारी चुक्छ त्यसलाई Excuse नगर्ने बताउनु भयो । निर्देशनकै क्रममा उहाँले प्रहरी उपरिक्षकको नेतृत्वमा (Performance Audit Team) गठन गरिएको र त्यही टिमले गरेको मुल्याङकन अनुसार पुरस्कृत र कारवाही गर्ने बताउदै सो टिमले अवोप्रान्त महानगरीय प्रहरी कार्यालय अन्तर्गतका प्रहरी कर्मचारीहरूले आर्थिक अनियमितता एवं आचरण सम्बन्धी कुनै कसुर गरेमा प्रहरी नियमावली २०७१ बमोजिम तत्कालै कारवाही गर्ने बताउनुभयो ।

हाकिमको सहयोग गर्न ढोका ढोकामा खटाएको प्रहरी कर्मचारीहरूलाई हटाई कार्यालयमा आउने सेवा ग्राहीको सहयोगको लागी खटाउनु, तिनिहरूले सेवाग्राही के का लागी आए, कसलाई भेटन आए ति कुराहरूमा सहजिकरण गरिदिने गरि खटाउन समेत निर्देशन गर्नु भयो ।

प्रहरी अधिकृतहरूले तल्लो दर्जाको मनोवल उच्च बनाउन सके मात्र सुरक्षा सुदृढ हुने बताउदै तल्लो दर्जाको कर्मचारी संग सदैव नजिक भई कार्य गर्न निर्देशन दिनु भयो । जवान संगको निकटताले कमाण्डमा ह्रास आउछ भन्ने सोच्नु गलत भएको भन्दै अप्ठारोमा त्यही जवानले आफुलाई सदैव जोगाएको घटनाको स्मरण गराउनु भयो ।

नागरिकको पिडा, समस्या र कठिनाई बुझ्न नागरिकसगै खानुस, सुत्नुस त्यसबाट नै तपाई प्रतिको सम्मान अभिवृद्धि हुने उहाँले बताउनु भयो ।


प्रकाशित मिति: सोमबार, पुस २१, २०७६  २०:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महासंघको ७१औं स्थापना दिवसः नेपालगञ्जमा स्थानीय पत्रकारिताका चुनौती विषयक अन्तरक्रिया
पत्रकार महासंघको ७१औं स्थापना दिवसः नेपालगञ्जमा स्थानीय पत्रकारिताका चुनौती विषयक अन्तरक्रिया
नेपालगन्जमा जलेको अवस्थामा महिलाको शव भेटियो, जिउँदै जलाइएको आशंका
नेपालगन्जमा जलेको अवस्थामा महिलाको शव भेटियो, जिउँदै जलाइएको आशंका
सडक-आश्रित मानवहरूको उद्धार, संरक्षण र व्यवस्थापनका लागि लुम्बिनीमा 'प्रदेश विशेष उद्दार कार्यक्रम'
सडक-आश्रित मानवहरूको उद्धार, संरक्षण र व्यवस्थापनका लागि लुम्बिनीमा 'प्रदेश विशेष उद्दार कार्यक्रम'
भोलि लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा
भोलि लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP