नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजधानी प्रबेश हुने नाकाको सुरक्षा व्यवस्था कडा हुनुपर्छ: डिआइजी पोखरेल
राजधानी प्रबेश हुने नाकाको सुरक्षा व्यवस्था कडा हुनुपर्छ: डिआइजी पोखरेल
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस २२, २०७६ बागेश्वरी पोस्ट
राजधानी प्रबेश हुने नाकाको सुरक्षा व्यवस्था कडा हुनुपर्छ: डिआइजी पोखरेल

काठमाडौं। राजधानी प्रवेश गर्ने मुख्य नाका थानकोट भएकाले राजधानी शान्त र सुरक्षित राख्न नाकाको सुरक्षा व्यवस्था कडा हुनु अपरिहार्य भएकाले त्यसको लागी प्रहरी संगै स्थानिय समुदायको भुमिका महत्वपुर्ण हुने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताउनु भयो ।

सामुदाय-प्रहरी चन्द्रागिरिले मंगलबार ग्रिनल्याण्ड बैंक्कट थानकोट चेकपोष्टमा गरेको सुरक्षा सुदृढीकरण सम्बन्धी अन्तरक्रिया तथा जनचेतनामुलक कार्यक्रममा उठेका जिज्ञासाहरूको जवाफ दिनुहुदै सो कुरा उहाले बताउनु भएको हो । अपराध रोकथाम नियन्त्रणमा प्रहरीको भन्दा जनसमुदायको भुमीका महत्वपुर्ण रहेको बताउदै जनता संगको सहकार्य विना समाजमा शान्ती सुरक्षा र अमनचयन कायम गराउन सम्भव नहुने बताउनु भयो ।

कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथि पोखरेलले नेपाल सरकारले अंगिकार गरेको ‘समृद्ध नेपाल सुखी नेपालीको” लक्ष्य पुरा गर्ने कार्य सबैको सहयोग र सहकार्यले मात्र पुरा गर्न सकिने भन्दै समाज परिवर्तन गर्न वा सुधार गर्न आफैबाट सुरू गर्नु पर्ने ,आफु सुधार भए मात्र समाज र राष्ट्रलाई सुधार वा परिवर्तन गर्न सकिने बताउनु भयो । आफ्ना आफन्तबाटनै धेरै घटनाहरू घटेको स्मरण गराउदै सुरक्षित समाज निर्माणको लागी सवैको सहयोग र सहकार्यको आवश्यकता पर्ने बताउदै प्रहरी समुदाय साझेदारी कार्यक्रम मार्फत नागरिकहरूसंग अझ नजिक हुने हुनाले कुनै घटनाको जानकारी तुरून्तै प्रहरीलाई दिन आग्रह गर्नु भयो।

प्रविधिको विकास संगै अपराधको प्रविधिमा परिवर्तन हुनु अहिलेको लागी सबैभन्दा ठुलो चुनौतीको रूपमा रहे पनी प्रहरी सदैव सजग र सचेत रहदै प्रहरी त्यस्ता प्रत्येक कार्यको समेत सुक्ष्म निग्रानी गरिरहेको बताउनु भयो । सुशासन कायम गर्ने सरकारको प्रतिबद्धतालाई सफलिभुत बनाउने कार्यमा प्रहरीले सुशासनको आधारभुत कुराहरू कानूनमा आधारीत प्रशासन, निष्पक्षता, समानता, पारदर्शिता, जवाफदेहीता र अन्य व्यवसायिकताका साथ व्यक्तिगत स्वार्थ विना कार्य गर्ने बताउनु भयो ।


प्रकाशित मिति: मंगलबार, पुस २२, २०७६  १९:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP