prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • इन्टरपोलमा समेत नेपाल प्रहरी अब्बल, प्रहरी प्रमुख खनालले बढाए देशकै शान
इन्टरपोलमा समेत नेपाल प्रहरी अब्बल, प्रहरी प्रमुख खनालले बढाए देशकै शान
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, पुस २५, २०७६ बागेश्वरी पोस्ट
इन्टरपोलमा समेत नेपाल प्रहरी अब्बल, प्रहरी प्रमुख खनालले बढाए देशकै शान

काठमाडौं । पछिल्लो समय अपराधको दायरा बढी चुनौतीपूर्ण बन्दै गएको छ । आजको चुनौतीपूर्ण र विश्वव्यापी आपराधिक परिदृश्यमा परम्परागत पुलिस विधि नागरिकको सुरक्षाका लागि अप्रयाप्त भइसकेको छ ।

अन्तर्राष्ट्रिय पुलिस संगठन (इन्टरपोल)ले पनि फरार अभियुक्तहरूलाई कानुनको दायरामा ल्याउने सवालमा खासै प्रभावकारी भूमिका खेलिरहेको छैन । प्रविधिको विकाससँगै मानिसहरुको आवतजावतका कारण साइबर अपराध, मानव बेचबिखन जस्ता गतिविधि नेपालका लागि पनि चुनौतीपूर्ण बन्दै गएको छ । यही कुरालाई मध्यनजर गर्दै विशेषगरी साइबर अपराध र मानव वेचबिखन सम्बन्धी अपराध नियन्त्रणका लागि नेपाल प्रहरीले भर्खरै साइबर अपराध अनुसन्धान व्यूरो र मावन वेचविखन अनुसन्धान व्यूरोको स्थापना गरेको छ ।

यी व्यूरोहरुले अन्तर्राष्ट्रिय प्रहरी संगठनको सहयोगमा फरार अपराधीहरुलाई विश्वव्यापी रुपमा ट्रयाक गर्ने काममा मद्दत गर्नु मुख्य उद्देश्य हो । बलियो सीमा, सुरक्षित मुलुक विश्वव्यापी रुपमा फरार अपराधीहरुको नियन्त्रण र नेपालको अनुसन्धानलाई विश्वव्यापीकरण गर्न काठमाडौमा रहेका इन्टरपोल नेशनल सेन्ट्रल व्यूरो ९एनसिबी० महत्वपूर्ण संगठन हो । फरार अभियुतmहरुको तथ्याङ्कसँगको पहुँच साथै कुनै पनि फरार अभियुक्तको छिटो पहिचानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको इमिग्रेशन सेन्टर, काउन्टर टेरोरिजम इकाईसँगको प्रभावकारी समन्वयका आगि नेशनल सेन्ट्रल व्यूरो एनसिबीले ग्लोबल इन्टरपोल आई–२४-७ सँगको सम्बन्ध विस्तार गरिरहेको छ ।

गतवर्ष इन्टरपोलको आफ्नो क्षमता र नेशनल सेन्ट्रल व्यूरो (एनसिबी०को सहकार्यमा सुन तस्कर, वन्यजन्तुको हत्या, बलात्कार मानव बेचविखन ठगी जस्ता अपराधहरुमा फरार १० जना खुङ्खार फरार अभियुतm पक्राउ गर्न सफल भएका छन् । यी फरार अपराधीहरुको पक्राउले देशको सुरक्षामा मात्र नभई नेपाल प्रहरीको इज्जत समेत राष्ट्रिय स्तरमा बढेको छ । मानव बेचविखनका ‘मास्टरमाइन्ड’ पक्राउ नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) बैंङकक र मानव बेचविखन अनुसन्धान व्यूरोले २०१५ देखि क्षेत्रीय रुपमा मानव बेचविखनको सञ्जालका प्रमुख तथा चन्दा असुलीमा फरार परशुराम गुरुङलाई पक्राउ गर्न सफल भयो । निजको पक्राउले अन्तर्राष्ट्रिय अनुसन्धान नयाँ अध्यायको सुरु गयो । एनसिबीले अझै पनि यो मुद्दामा निरन्तर काम गरिरहेको छ ।

ग्लोबल सुन तस्कर पक्राउ इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको विश्वमा सुन तस्करले चर्चित एक सुन तस्कर पक्रन सफल भएको छ । एनसिबी काठमाडौ र अबुदावीले संयुक्त रुपमा अगाडि बढाएको फरार अभियुक्त अनुसन्धानबाट ग्लोबल सुन तस्कर पक्राउ सफल भएको हो । सांगठनिक रुपमा नै अपराध नेटवर्कका नाइके सुन तस्कर बेनु श्रेष्ठलाई यूएईबाट पक्राउ गरी नेपाल ल्याएको थियो । उनी अपहरण, हत्या ठगीको मुद्दामा समेत खोजी भइरहेका फरार अभियुक्त थिए ।

यो दुई वटा सफल उदाहरणले अपराधी चाहे विश्वको जुनसुकै कुना किन नलुकोस्, अपराधीको अनुसन्धानमा इन्टरपोलको महत्व कति छ भन्ने स्पष्ट पार्दछ । यसमा नेपाल प्रहरीको भूमिकाले नेपाल प्रहरीको नेतृत्वको नेतृत्वदायी भूमिका अब्बल सावित बनेको छ । इन्टरपोलको पुलिस चिफ म्यागजिनमा आफ्नो महत्वपूर्ण भनाइ तथा अनुभवहरु प्रकाशन हुनुले पनि यो कुरालाई थप पुष्टि गरेको छ । आइजीपी सर्वेन्द्र खनालले इन्टरपोलमा समेत नेपाल प्रहरीलाई अब्बल सावित गरेर नेपाल र नेपाल प्रहरीको गरिमालाई थप गर्विलो बनाइदिएका छन् ।

( इन्टरपोलको ‘पुलिस चिफ म्यागजिन’ मा प्रकाशित लेखका आधारमा तयार पारिएको ।)


प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६  १९:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP