नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • राप्ती सोनारीको १२औं गाउँसभा सम्पन्न
राप्ती सोनारीको १२औं गाउँसभा सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ १०, २०७९ बागेश्वरी पोस्ट
राप्ती सोनारीको १२औं गाउँसभा सम्पन्न

नेपालगन्ज ।  बाँकेको राप्ती सोनारी गाउँपालिकाको १२औं हिउँदे गाउँसभा आज सम्पन्न भएको छ । गत पुस २८ गते शुरु भएको गाउँसभा विभिन्न विधेयक पारित गर्दै सभा सर्वसम्मतले  सम्पन्न भएको हो । गाउँपालिकाका विधायन समितिका संयोजक एवम् वडा नम्बर–७ का वडाअध्यक्ष राम लखन थारुले सभामा उक्त चार वटा विधेयक र दुई वटा नियमावली पेश गरेका थिए । सभामा पेश गरिएका विधेयकहरु सर्वसम्मत रुपमा पारित गरिएको हो ।  

गाउँसभाले न्यायिक समितिले अपनाउनुपर्ने कार्यविधि विधेयक २०७९, स्थानीय शिक्षा ऐन २०७७ संशोधन, सामाजिक सुरक्षा कार्याक्रम, पालिकाको कृषि व्यवसायी प्रवद्र्धन विधेयक २०७९, सार्वजनिक खरिद नियमावली २०७९, कर्मचारी कल्याण कोष नियमावली २०७९, करार नविकरण सम्बन्धमा पारित गरेको छ । 

गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलको सभाध्यक्षतामा बसेको गाउँसभामा उपस्थित सबैले विधेयक पारितमा सहमति जनाएका थिए । साथै गाउँपालिकाको कार्यविधिप्रति सबै पालिका सदस्यमा एकरुपता रहेको अध्यक्ष पौडेलले बताए । 

सभामा ४० जनाको सहभागिता रहको थियो । सभामा पेस भएको विधेयक माथि ब्यापक छलफल भएर विधेयकपारित गरिएको पौडेलले बताए । ‘पालिकाको कामकारबाही प्रति सबै जना सकारात्मक हुनुहुन्छ । आजको सभामा पनि पेस भएका विधेयक माथि ब्यापक छलफल र टिप्पणी भएर पास भएको हो,’ पौडेलले भने ।

गत पुष २८ गते गाउँसभामा प्रस्तुत विधेयक र ऐनलाई विस्तृत छलफलका लागि वडा कार्यालयमा पठाइएको थियो । प्रस्तुत भएका विधेयक र ऐनलाई पालिकामा बनाइएका विषयगत समिति, विधान समिति हुँदै कार्यपालिकाको बोर्ड बैठकमा छलफल गरेर गाउँसभाबाट पास गरिएको छ ।

त्यस्तै सभामा नियमित बेरुजु सहितको लेखा समितिको प्रतिवेदन भने पारित नभएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गौरव कुमार लामिछानेले बताए । लामिछानेका अनुसार लेखा समितिको प्रतिवेदन अध्ययनको लागि राखिएको छ । अर्को कार्यापालिकाको बैठकले त्यसलाई पारित गर्ने लामिछानेले बताए ।


प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  २२:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
खजुरामा १० दिने भिडियोग्राफी तथा सम्पादन तालिम सम्पन्न
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविरः ३३ सय नागरिक लाभान्वित
नेपालगञ्ज-१० को वडा भेला सम्पन्न, १९ जना सम्मानित 
नेपालगञ्ज-१० को वडा भेला सम्पन्न, १९ जना सम्मानित 
'डुडुवा मिडिया नीति' बारे कार्यपालिकासँग छलफल
'डुडुवा मिडिया नीति' बारे कार्यपालिकासँग छलफल
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP