Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, जेठ २६, २०८० युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्जको जमुनाह नाका दुई दिन बन्द हुँदै
नेपालगन्जको जमुनाह नाका दुई दिन बन्द हुँदै
बागेश्वरी पोस्ट
आइतबार, वैशाख १७, २०८० बागेश्वरी पोस्ट
नेपालगन्जको जमुनाह नाका दुई दिन बन्द हुँदै
फाइल फोटो

नेपालगन्ज । बाँकेको भारतसँग जोडिएको नेपालगन्जको जमुनाह नाका दुई दिन बन्द हुने भएको छ । बाँकेको सीमावर्ती भारतीय बहराइच जिल्लामा हुने  नगरपञ्चायतको निर्वाचनका लागि जमुनाहा नाका दुई दिनका लागि  बन्द हुने भएको हो ।

नेपाल र भारतको खुला सीमा नाकाका कारण निर्वाचनका बेला हुने सुरक्षा चुनौतीका लागि दुवै सीमावर्ती जिल्लाका सीमा नाका दुई दिनका लागि बन्द गर्ने निर्णय भएको हो ।

यही  वैशाख १९ गते राति १० बजेदेखि २१ गते बेलुका ६ बजेसम्म जमुनाहा नाका पूर्णरुपमा बन्द गरिने बाँके प्रहरीले जानकारी दिएको छ ।

त्यस अवधिमा एम्बुलेन्स लगायत अत्यावश्यक सेवालाई भने दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आउजाउ गर्ने दिने सहमति भएको छ । बहराइचमा वैशाख २१ गते नगरपञ्चायतको निर्वाचन हुँदैछ ।

 

 

 


प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०, २०:२१:००
nepalgunj metro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्तीसोनारीमा ‘गुनासो एप्लीकेशन’
राप्तीसोनारीमा ‘गुनासो एप्लीकेशन’
नेपालगञ्जका सहकारीलाई सुधारको मौका !
नेपालगञ्जका सहकारीलाई सुधारको मौका !
राठौरले बाचा पूरा गर्दा अलपत्र पुल निर्माणले पूर्णता पाउँदै
राठौरले बाचा पूरा गर्दा अलपत्र पुल निर्माणले पूर्णता पाउँदै
आगामी बजेटमा समेट्नुपर्ने सरसफाई र स्वच्छतासम्बन्धि योजनाबारे छलफल
आगामी बजेटमा समेट्नुपर्ने सरसफाई र स्वच्छतासम्बन्धि योजनाबारे छलफल
sadak division sub metro 1
rapti-2
निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP