नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • त्रिभुवन चोकमा असार १५ देखि ‘स्ट्रीट फुडलेन’ !
त्रिभुवन चोकमा असार १५ देखि ‘स्ट्रीट फुडलेन’ !
बागेश्वरी पोस्ट
मंगलबार, जेठ २३, २०८० बागेश्वरी पोस्ट
त्रिभुवन चोकमा असार १५ देखि  ‘स्ट्रीट फुडलेन’ !

नेपालगञ्ज । नेपालगञ्जमा ‘स्ट्रीट फुडलेन’ सञ्चालनका विषयमा सरोकारवालाहरुबीच आज छलफल गरिएको छ । नाट्टा बाँके च्याप्टरसंगको सहकार्यमा नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गर्ने तयारी गरेको ‘स्ट्रीट फुडलेन’ का विषयमा सरोकारवालासंग छलफल गरिएको हो । छरिएका स्थानीय स्वादलाई एकतृत गरेर एकै ठाउँबाट पस्किने उद्देश्यले  ‘स्ट्रीट फुडलेन’ को अवधारणा ल्याइएको हो । 

नेपालगञ्ज उपमहानगरपालिका कार्यालयमा गरिएको छलफलबाट त्रिभुवन चोकमा असार १५ गतेदेखि  ‘स्ट्रीट फुडलेन’ सञ्चालन गर्ने निर्णय गरिएको नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताए । नगर प्रमुख प्रशान्त विष्टले नेपालगञ्जलाई पर्यटनसँग जोड्न  ‘स्ट्रीट फुडलेन’ सञ्चालन गर्न लागेको बताए । विष्टले यहाँका स्थानीय परिकारलाई एकै ठाउँमा ब्यवस्थितरुपले बिक्री गर्नका लागि ‘ ‘स्ट्रीट फुडलेन’ बनाउन आवश्यक देखिएको भन्दै अब कार्यान्वयनको चरणमा लागेको बताए । उनले त्यस क्षेत्रमा सार्वजनिक शौचालय, फोहोरमैला ब्यवस्थापन लगायतका काममा गम्भीर ढंगले लाग्ने प्रतिबद्धता जनाए । 

No description available.

छलफल कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई, पूर्व नगर प्रमुख विजय गुप्ता, वडा नम्बर ८ का वडा अध्यक्ष रजनिश बाजपेयी (विवेक), ११ का वडा अध्यक्ष नन्दकिशोर कश्यप, पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख दिनेश अधिकारी, नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल बैश्य, वाणिज्य कार्यालयका विष्णुप्रसाद धिताल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत अञ्जु हुमागाई लगायत उपस्थित थिए । 

No description available.


प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १८:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैजनाथ गाउँपालिकामा मानव अधिकार समितिको बैठक सम्पन्न
बैजनाथ गाउँपालिकामा मानव अधिकार समितिको बैठक सम्पन्न
खजुरा गाउँपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
खजुरा गाउँपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर नगरपालिका
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर नगरपालिका
स्थापना दिवसमा मानव सेवा आश्रममा पौवाको एक छाक खाना
स्थापना दिवसमा मानव सेवा आश्रममा पौवाको एक छाक खाना
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP