prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुरमा प्रमुख प्रशासकीय अधिकृत ढकाललाई स्वागत
कोहलपुरमा प्रमुख प्रशासकीय अधिकृत ढकाललाई स्वागत
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, भदौ २५, २०८० बागेश्वरी पोस्ट
कोहलपुरमा प्रमुख प्रशासकीय अधिकृत ढकाललाई स्वागत

नेपालगञ्ज । कोहलपुर नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाललाई आज स्वागत गरेको छ । नगरपालिकाकामा आयोजित एक कार्यक्रमकाबीच नगर प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी लगायत जनप्रतिनिधि र कर्मचारीहरुले ढकाललाई स्वागत गरेका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालको सरुवा भएपछि उनको ठाउँमा धोलकराज आएका हुन् । प्रमुख प्रशासकीय अधिकृत धोलकराजको स्वागतमा आयोजित कार्यक्रममा नगर प्रमुख आचार्यले कोहलपुरलाई सम्बृद्ध बनाउने सवालमा प्रमुख प्रशासकीय अधिकृतको पनि अहम् भूमिका हुने भएकाले सबैसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने विश्वास व्यक्त गरे । उनले जनप्रतिनिधिका समस्यालाई सहजीकरण गर्ने, जनप्रतिनिधिका निर्णयलाई कार्यान्वयन गर्ने सवालमा प्रमुख प्रशासकीय अधिकृतको सहयोग हुने विश्वास व्यक्त गरे ।

त्यसैगरी नगर उपप्रमुख सुवेदीले पनि समन्वय र सहकार्यबाटै कोहलपुरलाई सम्बृद्ध बनाउन सकिने बताइन् । त्यसक्रममा प्रमुख प्रशासकीय अधिकृत ढकालले आफूले कोहलपुरको सम्बृद्धिका निमित्त सक्दो भूमिका खेल्ने बताए । उनले आफूले टिमवर्कमा काम गर्ने भएकाले त्यसै अनुसार सबैसँग समन्वय गरेर काम गरिने प्रतिबद्धता जनाए । कोहलपुर नगरपालिकाका प्रवक्ता नमबहादुर आलेले स्वागत गरेको उक्त कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विषयगत शाखाका प्रमुख तथा कर्मचारी लगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १९:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आगजनी गरिएको नेपालगन्ज उपमहानगरपालिकाले आइतबारदेखि सामान्य सेवा सुचारु गर्ने
आगजनी गरिएको नेपालगन्ज उपमहानगरपालिकाले आइतबारदेखि सामान्य सेवा सुचारु गर्ने
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP