नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, कात्तिक २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • प्रजिअ कुरुम्बाङको पहलमा घर भत्काएर सडक विस्तार गरिने
प्रजिअ कुरुम्बाङको पहलमा घर भत्काएर सडक विस्तार गरिने
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन १०, २०७७ बागेश्वरी पोस्ट
प्रजिअ कुरुम्बाङको पहलमा घर भत्काएर सडक विस्तार गरिने
भत्काउने सहमति भएको घर

नेपालगञ्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको पहलमा नेपालगञ्ज–गुलरिया सडकखण्ड अन्तर्गत् मानपुरमा रहेको एक घर भत्काएर सडक विस्तार गरिने भएको छ ।

सडक किनारमा रहेको उक्त घरका कारण सडक साँघुरो हुँदा त्यस ठाउँमा दुर्घटना बढी हुँदै आएकाले घरधनीसंग सहमति गरेर घर भत्काउन लागिएको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बताउनुभयो ।

कुरुम्बाङले सामाजिक सञ्जाल फेसबुक मार्फत् यही फागुन १४ गते उक्त घर हटाई सडक बिस्तार गर्ने सहमति घरधनीसंग भएको सार्वजनिक गर्नुभएको छ ।

प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बाँकेमा प्रमुख जिल्ला अधिकारीको रुपमा आउनासाथ उक्त घर सहमतिमा भत्काएर सडक विस्तार गरिने बताउनुभएको थियो ।


प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  १६:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
परसपुर - गौघाट सडक स्तरोन्नतिले गति लिँदै
परसपुर - गौघाट सडक स्तरोन्नतिले गति लिँदै
'बर्फानी बाबा' मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै
'बर्फानी बाबा' मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै
इलाका प्रहरी कार्यालय जयसपुरलाई कपडा हस्तान्तरण
इलाका प्रहरी कार्यालय जयसपुरलाई कपडा हस्तान्तरण
बाँकेका सुरक्षा प्रमुख र जनप्रतिनिधिको टोलीले गर्‍यो नरैनापुर सीमा क्षेत्रको अवलोकन
बाँकेका सुरक्षा प्रमुख र जनप्रतिनिधिको टोलीले गर्‍यो नरैनापुर सीमा क्षेत्रको अवलोकन
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP