नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार २, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • दलित संघर्ष समितिको दशैं शुभकामना
दलित संघर्ष समितिको दशैं शुभकामना
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असोज २६, २०७८ बागेश्वरी पोस्ट
दलित संघर्ष समितिको दशैं शुभकामना

नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकामा  दलित शंघर्ष समिति नरैनापुरको आयोजनामा  विजयादशमीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । 

दलित संघर्ष समिति नरैनापुरका अध्यक्ष  मोल्हे आर्य धोबीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा  अध्यक्ष शाहले  विजयादशमी धुमधामले मनाउन भन्दै गाउँपालिकाबासीलाई शुभकामना ब्यक्त गरेका छन् । 

विजयादशमी नेपालीहरुको ठूलो पर्व भएकाले सबैले सब्य र भब्यरुपमा विजयादशमी मनाउन सबैलाई आग्रह गरेको कार्यक्रमका अध्यक्ष धोबीले बताए । साथै गाउँपालिका अध्यक्ष शाहले गाउँपालिकाभित्र जातीय भेदभाव कुनै पनि हालतमा सह्य नहुने बताए । साथै अध्यक्ष शाहले आफ्नो हक अधिकारका लागि एकजुट भएर दलित समुदायलाई अगाडि बढ्न आग्रह गरे ।   

सय जना बढी उपस्थित शुभकामना आदानप्रदान कार्यक्रममा नरैनापुर २ का अध्यक्ष मसुद अहमद शाह लगायत सहभागी सबैले विजयादशमीको शुभकामना आदानप्रदान  गरेको  कार्यक्रमको सन्चालन रामबालक पासवानले गरेका थिए ।


प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  १४:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवा सञ्चार नीतिको मस्यौदामाथि परामर्श
डुडुवा सञ्चार नीतिको मस्यौदामाथि परामर्श
नेपालगञ्ज उपमहानगरपालिकाले विपद् प्रभावित घर-परिवारलाई राहत रकम प्रदान गर्ने
नेपालगञ्ज उपमहानगरपालिकाले विपद् प्रभावित घर-परिवारलाई राहत रकम प्रदान गर्ने
मुस्लिम महिलाका लागि सशक्तिकरण तालिम
मुस्लिम महिलाका लागि सशक्तिकरण तालिम
बैजनाथमा तीन दिने डिजिटल पत्रकारिता तालिम सुरु
बैजनाथमा तीन दिने डिजिटल पत्रकारिता तालिम सुरु
rapti 11 nairainapur 11 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP