prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बिक्रान्त श्रीवास्तबले नेपालगन्जमा ल्याए होण्डाका विभिन्न मोडेलका कारको नयाँ शोरुम
बिक्रान्त श्रीवास्तबले नेपालगन्जमा ल्याए होण्डाका विभिन्न मोडेलका कारको नयाँ शोरुम
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असोज २६, २०७८ बागेश्वरी पोस्ट
बिक्रान्त श्रीवास्तबले नेपालगन्जमा ल्याए होण्डाका विभिन्न मोडेलका कारको नयाँ शोरुम

नेपालगन्ज । शाम्भवी एण्ड अभिद्वेता ट्रेडिङ कम्पनी प्रालिले होन्डाका विभिन्न मोडेलका जीपहरुको शोरुम आजदेखि नेपालगन्जमा सन्चालनमा ल्याएको छ । 

प्रालिका सन्चालक  नेपालगन्ज ६ फुल्टेक्राका बिक्रान्त श्रीवास्तबले नेपालगन्जको कारकाँदोमा  आजदेखि होन्डाका विभिन्न मोडेलका जीपहरुको शोरुम सन्चालनमा ल्याएका छन् । फुलपातीको अवसर पारेर पुजापाठ गर्दै श्रीवास्तबले  नेपालगन्जको भाटभटेनीको पूर्वमा शोरुम सन्चालन गर्दै  होन्डाका विभिन्न मोडेलका जीपहरु लन्च गरेका हुन् ।

लुम्बिनी प्रदेशको बुटवलदेखि पश्चिमको पहिलो आधिकारिक विक्रेता शाम्भवी एण्ड अभिद्वेता ट्रेडिङ कम्पनी प्रालिले दशैंको अवसरमा होण्डाका शोरुमबाट बिक्री गरिने जीप खरिद गर्ने ग्राहकहरुलाई २ लाख रुपैयाँसम्म छट दिइने सन्चालक श्रीवास्तबले बताए । त्यति मात्रै नभई ग्राहकले खरिद गरेको जीपलाई कम्पनीले नविकरण र कर बेहोर्ने समेत श्रीवास्तबले बताए ।

दशैंमा बिशेष छुट रहेकोले ग्राहकहरुले बेलैमा मौकाको फाइदा उठाउन श्रीवास्तबले बताएका छन् । आज पूजापाठसँगै सन्चालनमा आएको शोरुम उद्घाटन कार्यक्रममा श्रीवास्तब परिवार लगायत अन्यको उपस्तिथि रहेको थियो ।


प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  २०:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुटपाटको सामान तत्काल फिर्ता गर्न नेपालगन्ज उपमहानगरपालिकाको आह्वान
लुटपाटको सामान तत्काल फिर्ता गर्न नेपालगन्ज उपमहानगरपालिकाको आह्वान
आगजनी गरिएको नेपालगन्ज उपमहानगरपालिकाले आइतबारदेखि सामान्य सेवा सुचारु गर्ने
आगजनी गरिएको नेपालगन्ज उपमहानगरपालिकाले आइतबारदेखि सामान्य सेवा सुचारु गर्ने
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP