नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, फागुन २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • खजुराका जीवजन्तु प्रेमी युवाहरुले गरे गम्भीर घाइते गाईको उद्दार
खजुराका जीवजन्तु प्रेमी युवाहरुले गरे गम्भीर घाइते गाईको उद्दार
banijya office RSG-2
राप्रपाका युवा नेता मो. सफिक बेहना समेत खटिए उपचारमा
बागेश्वरी पोस्ट
सोमबार, मंसिर २०, २०७८ बागेश्वरी पोस्ट
खजुराका जीवजन्तु प्रेमी युवाहरुले गरे गम्भीर घाइते गाईको उद्दार

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकाका युवाहरुले घाइते भएर बिजोग अवस्थामा रहेको गाईको उद्दार गरेका छन् । 

एक हप्ता अघि  जानकी गाउँपालिका वडा नम्बर ४ स्थित कर्णाली डिस्टिलरी अगाडि गाडीको ठक्करबाट गम्भीर घाइते भएको गाईलाई अहिलेसम्म बाटोकै छेउँमै छाप्रो बनाई उपचार गरिरहेको राप्रपा खजुराका नेता सुधीर शुक्लाले बताए । जिवजन्तु प्रेमीहरु समेत रहेका खजुरा ३ का आशिष कुमार चौधरी, मनोज केसी, गुलरिया ४ बर्दियाका प्रकाश मल्ल, लक्ष्मण आचार्य र  मैनापोखर बर्दियाका  श्याम श्रेष्ठहरुले उक्त घाइते गाईको दिनरात उपचारमा लागेका छन् । 

गम्भीर अवस्थामा रहेको गाईको ४ वटा खुट्टा, गर्धन भाँचिएको  र मुखमा गहिरो तरिकाले काटिएको उपचारमा संलग्न चौधरीले बताए । पटक-पटक सम्बन्धित निकायमा खबर गरेको भएपनि एकछिन आएर हेरेर गइहाल्ने हुँदा गाईले राम्रो उपचार पाउन नसकेको चौधरीले बताए । घाइते गाईलाई चाहिने औषधि लगायतका सामग्रीको व्यवस्था समेत गरेपनि उक्त गाईलाई उपचार केन्द्रमै लगे राम्रो हुने उपचारमा खटिएका प्रकाश मल्लले भने ।

राप्रपाको महाधिवेशन सकेर नेपालगन्ज एअरपोर्ट आइपुगेका बाँकेका युवा नेता मो. सफिक बेहनालाई खजुराका नेता शुक्लाले घाइते गाईको बारेमा जानकारी गराउने बित्तिकै नेता बेहना गाईको अवस्था बुझ्न सिधै कर्णाली डिस्टिलरी अगाडि पुगेका थिए । 

घाइते गाईको अवस्था दयनीय रहेको हुँदा नेता बेहनाले खजुराका युवा नेता शुक्लालाई टयाक्टर व्यवस्था गरी भोलि गुलरियास्थित सोल्टीज होप स्त्रीट एनिमल रेस्क्यु सेन्टरमा लगेर उपचार गराउन निर्देशन दिएका छन् । नेता शुक्लाले आफूले गाई लैजानलाई सहयोग गर्ने बताए । गाई उपचारमा संलग्न रहेका मल्लकै बर्दियामै आफ्नै  सोल्टीज होप स्त्रीट एनिमल रेस्क्यु सेन्टर  रहेकोले घाइते गाईको उपचारमा सहज हुने भन्दै बर्दियामै ल्याउन सल्लाह दिएका हुन् ।

 

 


प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  १७:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
नेपालगञ्जमा भूकम्पीय सुरक्षा सचेतनार्थ समुदायको सहभागितामा कृत्रिम घटना अभ्यास
नेपालगञ्जमा भूकम्पीय सुरक्षा सचेतनार्थ समुदायको सहभागितामा कृत्रिम घटना अभ्यास
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP