नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • राप्तीसोनारी गाउँपालिकाको ११ औं सभाको तयारी, ८८ करोड ३१ लाख बजेट ल्याइँदै
राप्तीसोनारी गाउँपालिकाको ११ औं सभाको तयारी, ८८ करोड ३१ लाख बजेट ल्याइँदै
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार ८, २०७९ बागेश्वरी पोस्ट
राप्तीसोनारी गाउँपालिकाको ११ औं सभाको तयारी, ८८ करोड ३१ लाख बजेट ल्याइँदै

बाँके/(राप्तीसोनारी) । राप्तीसोनारी गाउँपालिकाको ११ औं गाउँसभाको तयारी तीब्र पारिएको छ । आगामी शुक्रबार (असार १० गते) दिउँसो १ बजे गाउँसभाको तयारी गरिएको छ ।

‘हामी गाउँसभा गर्ने तयारीमा जुटिसकेका छौं, गाउँसभामा प्रस्तुत गर्ने बजेट बारेको छलफल अन्तिम चरणमा पुगेको छ,’ गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले भने । उक्त सभामा अध्यक्ष पौडेलले आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । यस्तै उपाध्यक्ष मनिषासिंह थारुले आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । 

‘गाउँसभाको तयारीकै लागि हामी निरन्तर कार्यपालिका बैठकमा छौं, कहाँ कति बजेट विनियोजन गर्ने भन्नेबारे कार्यपालिका बैठकमा छलफल भएको छ,’ उपाध्यक्ष थारुले भनिन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीका अनुसार आगामी आर्थिक वर्ष २०७९/८० का लागि ९ वटै वडामा १५ करोड ३० लाख रुपैयाको बजेट सिलिङ पठाइएको छ । 

मापदण्ड नै बनाएर वडामा १ करोड ६० लाखदेखि १ करोड ९० लाख रुपैयाँसम्म बजेट छुट्याइएको छ । यसैगरी गाउँपालिकाले खर्च गर्ने बजेट ३५ करोड ४६ लाख ४८ हजार रुपैयाँ गरी कुल ८८ करोड ३१ लाख ४८ हजार रुपैयाँ बराबरको बजेट ल्याउने तयारी रहेको प्रमुख प्रशासकीय अधिकृत डाँगीले बताए । गाउँसभामा सभाध्यक्षसहित ४७ जना सदस्य सहभागी हुनेछन् ।


प्रकाशित मिति: बुधबार, असार ८, २०७९  २१:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोटेकोशी बाढीका घाइतेका लागि नेपालगञ्जमा रक्तदान
भोटेकोशी बाढीका घाइतेका लागि नेपालगञ्जमा रक्तदान
भोटेकोशी बाढीमा ज्यान गुमाएका थारुको परिवारलाई ५० हजार राहत रकम दिने कोहलपुर नगरपालिकाको निर्णय
भोटेकोशी बाढीमा ज्यान गुमाएका थारुको परिवारलाई ५० हजार राहत रकम दिने कोहलपुर नगरपालिकाको निर्णय
रसुवा बाढीपीडितका लागि सहयोग गर्न बाँके प्रशासनको अपिल
रसुवा बाढीपीडितका लागि सहयोग गर्न बाँके प्रशासनको अपिल
नेपालगञ्जमा धुमधामसँग मनाइयो 'मोहम्मद डे'
नेपालगञ्जमा धुमधामसँग मनाइयो 'मोहम्मद डे'
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP