Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज १६, २०८० युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राष्ट्रियसभा चुनाव २०७६
  • गृहपृष्ठ
  • राष्ट्रियसभा चुनाव २०७६
  • राष्ट्रियसभा निर्वाचनका लागि सबै प्रदेशमा मतपत्र पुर्‍याईयो
राष्ट्रियसभा निर्वाचनका लागि सबै प्रदेशमा मतपत्र पुर्‍याईयो
बागेश्वरी पोस्ट
बिहीबार, माघ २, २०७६ बागेश्वरी पोस्ट
राष्ट्रियसभा निर्वाचनका लागि सबै प्रदेशमा मतपत्र पुर्‍याईयो
निर्वाचन आयोग नेपाल

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि मतपत्र छपाइ गरी निर्वाचन अधिकृतको कार्यालयसम्म पुर्‍याएको छ । राष्ट्रियसभा निर्वाचन निर्वाचन आयोगले माघ ९ गते हुँदैछ।

Prabhat+2

माघ १ गतेसम्म सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी गरिसकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि छुट्टाछट्टै मतपत्र बनाइएको छ ।

प्रदेशसभा सदस्यका लागि सेतो कागजमा हरियो रङ्गको मसीले विवरण र निर्वाचन चिन्ह उल्लेख गरिएको छ ।

स्थानीय तहका सदस्यका लागि सेतो कागजमा रातो रङ्गको मसीले विवरण र निर्वाचन चिन्ह उल्लेख गरिएको छ । माघ ९ गते १८ जना सदस्यका लागि निर्वाचन हुनेछ । जसमध्ये प्रदेश १ बाट महिला, दलित र अन्य समूह गरी तीनजना, प्रदेश २ बाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूह गरी चारजना, बागमतीबाट महिला र अन्य समूह गरी जम्मा दुई जना निर्वाचित हुनेछन् ।

त्यस्तै गण्डकी प्रदेशबाट महिला र अन्य समूह गरी दुई जना, प्रदेश ५ बाट महिला, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूह गरी तीनजना, कर्णाली प्रदेशबाट महिला र अन्य समूह गरी दुईजना र सुदूरपश्चिम प्रदेशबाट महिला र अन्य समूह गरी दुई जना निर्वाचित हुनेछन् । यस निर्वाचनमा प्रदेशसभा सदस्य ५५० जना र स्थानीय तहका सदस्य १,५०६ जना गरी जम्मा २,०५६ जना मतदाता रहेका छन् ।

जसमध्ये प्रदेश १ मा ३६७ जना, प्रदेश २ मा ३७९ जना, प्रदेश ३ मा ३४८ जना, गण्डकी प्रदेशमा २३० जना, प्रदेश ५ मा ३०५ जना, प्रदेश ६ मा १९८ जना र सुदूरपश्चिम प्रदेशमा २२९ जना मतदाता रहेका आयोगले जनाएको छ ।


प्रकाशित मिति: बिहीबार, माघ २, २०७६, १७:४३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रियसभा निर्वाचनका लागि आज रातिबाट मौन अवधि सुरु हुँदै
राष्ट्रियसभा निर्वाचनका लागि आज रातिबाट मौन अवधि सुरु हुँदै
राष्ट्रियसभा निर्वाचनः यसरी हुँदैछ ४५ उम्मेद्वारको प्रतिस्पर्धा
राष्ट्रियसभा निर्वाचनः यसरी हुँदैछ ४५ उम्मेद्वारको प्रतिस्पर्धा
कांग्रेसले टुंगो लगायो राष्ट्रियसभाका १६ उम्मेदवार (नामावलीसहित)
कांग्रेसले टुंगो लगायो राष्ट्रियसभाका १६ उम्मेदवार (नामावलीसहित)
राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस र समाजवादी पार्टीबिच तालमेल
राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस र समाजवादी पार्टीबिच तालमेल
Kohalpur nagarpalika narainapur ashoj
rapti-2
निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP