Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज ८, २०८० युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • शरणार्थी प्रकरणमा दोषी छ भने नेता होस् कि नाता होस् कोही छुट्नुहुन्न: गगन थापा
शरणार्थी प्रकरणमा दोषी छ भने नेता होस् कि नाता होस् कोही छुट्नुहुन्न: गगन थापा
बागेश्वरी पोस्ट
बुधबार, वैशाख २७, २०८० बागेश्वरी पोस्ट
शरणार्थी प्रकरणमा दोषी छ भने नेता होस् कि नाता होस् कोही छुट्नुहुन्न: गगन थापा

नेपालगन्ज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा  दोषी छ भने नेता वा नाता कोही पनि छुट्न नहुने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । 

Prabhat+2

शरणार्थी प्रकरणमा कारबाहीको दायरामा आउनुपर्ने बताउँदै महामन्त्री थापाले भने, 'मेरो आग्रह छ अनुसन्धान फ्री र फेयर होस् । निर्दोष कोही पनि नपरोस् । तर  दोषी छ भने नेता होस् कि नाता होस् एउटा पनि नछुटोस् ।' 

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले दह्रो सँग खुट्टा टेक्यो भने यो भन्दा अगाडि उसले सुशासनको नारा लगाउन सक्ने बताएका छन् ।

उनले भने, 'यो प्रकरणमा सरकारले दह्रो सँग खुट्टा टेक्यो भने यो भन्दा अगाडि उसले सुशासनको नारा लगाउन सक्छ । फिल्म चल्छ हाउस फुल हुन्छ । नभए हल खाली हुन्छ । नागरिकलाई फेयर लाग्नुपर्छ ।'

उनले अनुसन्धान प्रभावित हुनु नहुने बताए । उनले भने,'  यो सरकारले यसलाई कसरी डिल गर्छ यसले निर्धारण गर्छ। यसमा हामी सबैको एकै आवाज छ संलग्न जोसुकै होस् कारबाहीको दायरामा आउनुपर्छ । बजारको हल्लाले अनुसन्धान प्रभावित नहोस् तर कुनै भेटघाटले प्रभावित नहोस् ।'

उक्त घटनामा हालसम्म १ सय छ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले कुल रु. २३ करोड २५ लाख ठगी भएको भनी प्रहरीमा जाहेरी दिएका छन् । आजै नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँडसहित निजी सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।

अर्का आरोपित नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ । 

 


प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०, १३:३०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकमा कांग्रेसका पालिका र वडा सभापतिहरुलाई प्रशिक्षण
बाँकमा कांग्रेसका पालिका र वडा सभापतिहरुलाई प्रशिक्षण
"विमानस्थलबाट दिनहुँ विदेशिनेको भिड देख्दा आँखा रसाउँछ"
"विमानस्थलबाट दिनहुँ विदेशिनेको भिड देख्दा आँखा रसाउँछ"
शिक्षकका न्यायोचित माग यथाशिघ्र सम्बोधन गर्न कांग्रेस बाँकेको आग्रह
शिक्षकका न्यायोचित माग यथाशिघ्र सम्बोधन गर्न कांग्रेस बाँकेको आग्रह
लोकतन्त्रको स्थायित्वका लागि विचलित नभएर कार्यक्षेत्रमा लाग्न रिजालको आग्रह
लोकतन्त्रको स्थायित्वका लागि विचलित नभएर कार्यक्षेत्रमा लाग्न रिजालको आग्रह
Kohalpur nagarpalika narainapur ashoj
rapti-2
निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP