Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, मंसिर २१, २०८० युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस प्रदेशसभा सभापतिमा बुढाथोकी निर्वाचित
कांग्रेस प्रदेशसभा सभापतिमा बुढाथोकी निर्वाचित
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक २५, २०८० बागेश्वरी पोस्ट
कांग्रेस प्रदेशसभा सभापतिमा बुढाथोकी निर्वाचित

नेपालगन्ज । नेपाली कांग्रेस प्रदेशसभा क्षेत्र नम्बर १ (क) बाँकेको सभापतिमा अम्बर बहादुर बुढाथोकी निर्वाचित भएका छन् । राप्तीसोनारी-५ विनौनामा आज सम्पन्न निर्वाचनबाट बुढाथोकी सर्वसम्मत सभापति निर्वाचित भएका हुन् । उनी यसअघि कार्यवाहक सभापति थिए । १४औं महाधिवेशनमा सभापति निर्वाचित लक्ष्मण थारुले पार्टी परित्याग गरेपछि सभापति पद रिक्त थियो ।

यस्तै उपसभापति कमलराज कार्की निर्विरोध निर्वाचित भएका छन् । बुढाथोकी सभापति भएपछि रिक्त उपसभापति पदमा कार्की निर्वाचित भएका हुन् । यस्तै रिक्त सोमली थारु, लिला नेपाली र सुशिला थारु तथा सदस्यमा निर्मलकुमार खड्का र लिलबहादुर खत्री निर्विरोध निर्वाचित भएका छन् ।

No description available.

नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण कार्यक्रम कांग्रेस राप्तीसोनारी सभापति भिमबहादुर राना क्षेत्रीको सभापतित्व एवम् नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । नवनिर्वाचित पदाधिकारीलाई बधाई एवम् सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै सचिव कोइरालाले ग्रासरुटमा पार्टी बलियो बनाउनतर्फ लाग्न आग्रह गरे । ग्रासरुटमा पार्टी बलियो बने मात्र नेता-कार्यकर्ता र पार्टीको भविष्य उज्ज्वल हुने उनको भनाई छ । कोइरालाले युवा पंक्तिले पार्टीको संगठन मजबुत बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिँदै तत्काल अवसर खोज्ने मनोविज्ञानबाट मुक्त हुनुपर्ने बताए ।

No description available.

क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टी कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, प्रबक्ता डिल्ली गिरी, महाधिवेशन प्रतिनिधि एवम् राप्तीसोनारी गाउँपालिकाका निवर्तमान अध्यक्ष लाहुराम थारु, महाधिवेशन प्रतिनिधि संगिता थारु लगायत उपस्थित थिए ।

No description available.


प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०, २०:२८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'राज्य संयन्त्रमा सबै समुदायको प्रतिनिधित्व होस्':दीपक गिरी
'राज्य संयन्त्रमा सबै समुदायको प्रतिनिधित्व होस्':दीपक गिरी
हामी केन्द्रीय सदस्य नाम मात्रका भयौं: दीपक गिरी
हामी केन्द्रीय सदस्य नाम मात्रका भयौं: दीपक गिरी
कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन सम्पन्न
कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन सम्पन्न
राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गते
राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गते
narainapur ashoj
Prabhat+2
निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP