नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बालाजु घटनाका डीएसपी रविन विष्टको ३ वर्ष बढुवा रोक्का
बालाजु घटनाका डीएसपी रविन विष्टको ३ वर्ष बढुवा रोक्का
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, चैत ३, २०७९ बागेश्वरी पोस्ट
बालाजु घटनाका डीएसपी रविन विष्टको ३ वर्ष बढुवा रोक्का

नेपालगन्ज । बालाजु घटना हुँदा प्रहरी वृत्तका बालाजुका तत्कालीन प्रमुख डीएसपी रविन विष्टको ३ वर्ष बढुवा रोक्का भएको छ । 

गत फागुन १ मा बालाजुको माछापोखरी र बसपार्कमा यातायात मजदुरको प्रदर्शनका क्रममा जिम्मेवारी वहन गर्न नसक्दा ठुलो क्षती भएको निष्कर्षसहित डीएसपी विष्टलाई कारबाही स्वरुप ३ वर्ष बढुवा रोक्का गर्ने निर्णय गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।

बालाजु घटनापछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले डिआइजी मसाउद आलम खाँको नेतृत्वमा गठन भएको छानबिन समितिले बालाजुका डीएसपी विष्ट र सोह्रखुट्टे प्रहरी वृत्तका डीएसपी गणेशबहादुर बमलाई कारबाही गर्नका लागि प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको थियो ।

डीएसपी विष्टको कमजोरीका कारण प्रहरी वृत्त बालाजुको डीएसपी चढ्ने बा २ झ १४४ नम्बरको गाडी र बा १ झ ७२२४ नम्बरको अर्को गाडीमा तोडफोड गरी जलाएर ठुलो घटना हुन पुगेको निष्कर्षसहित कारबाही सिफारिसका आधारमा प्रहरी प्रधान कार्यालयले ३  वर्ष बढुवा रोक्का र प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी बमलाई भने सचेत गराएको हो ।

उक्त घटनामा डीएसपी विष्टको कमजोरीले गर्दा बालाजुको अस्थायी प्रहरी बिट जलाईनुका साथै ट्राफिक आइल्यान्डमा र बसपार्कको ल्होत्से मलमा पनि तोडफोड भएको थियो । ल्होत्से मलको एसिडिसी र डाइमण्ड मोबाइल पसलका करोडौं रुपैयाँका मोबाइल  लुटपाट भएको थियो । सो घटनापछि डीएसपी विष्टलाई जिम्मेवारीबाट हटाइएको थियो ।

 

 

 

 

 

 


प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  २०:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा दुई व्यवसायीलाई जरिवाना र सजाय
बाँकेमा दुई व्यवसायीलाई जरिवाना र सजाय
जमुनाह नाकामा सशस्त्र प्रहरीको 'बीआईटी' टोली
जमुनाह नाकामा सशस्त्र प्रहरीको 'बीआईटी' टोली
बाँके प्रहरीको 'असार' प्रगति : २१६ मुद्दा दर्ता, १५७ पक्राउ, ४ करोड ७१ लाख असुल
बाँके प्रहरीको 'असार' प्रगति : २१६ मुद्दा दर्ता, १५७ पक्राउ, ४ करोड ७१ लाख असुल
पचपोखरा नाकामा तस्करीविरुद्ध बिओपी साईगाउँको सक्रियता, लगातार तीन दिनमा लाखौँका सामान बरामद
पचपोखरा नाकामा तस्करीविरुद्ध बिओपी साईगाउँको सक्रियता, लगातार तीन दिनमा लाखौँका सामान बरामद
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP