नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, जेठ १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • सशस्त्र प्रहरीका ५० डीएसपीको सरुवा, बाँकेको जमुनाह र नरैनापुरमा डीएसपी पठाइए
सशस्त्र प्रहरीका ५० डीएसपीको सरुवा, बाँकेको जमुनाह र नरैनापुरमा डीएसपी पठाइए
बागेश्वरी पोस्ट
शनिबार, चैत ४, २०७९ बागेश्वरी पोस्ट
सशस्त्र प्रहरीका ५० डीएसपीको सरुवा, बाँकेको जमुनाह र नरैनापुरमा डीएसपी पठाइए

नेपालगन्ज । सशस्त्र प्रहरी बल नेपालले ५० जना  सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ । सशस्त्र प्रहरीले १३३ जना सशस्त्र प्रहरी निरीक्षक (इन्पेक्टर ) को पनि सरुवा गरेको छ ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकले यसपटक बिओपीहरुमा पनि डीएसपीलाई खटाएको छ । सशस्त्र प्रहरीले बाँकेको नेपालगन्जस्थित जमुनाह बिओपीमा डीएसपी धनसिंह धामीको काज सरुवा गरेको छ । नेपालगन्जको जयसपुर बिओपीमा इन्स्पेक्टर विरेन्द्र लम्साललाई पठाएको छ ।

त्यस्तै बाँकेकै नरैनापुरमा रहेको बोओपी नरैनापुरमा डीएसपी दीपक चन्द र महेन्द्र राज भारतीको बिओपी कण्ठपुर बर्दियामा काज सरुवा गरेको छ । 

यस्तो छ काज सरुवा हुने डीएसपीको सूची-

 


प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १२:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा ९६ दुर्घटनामा १६ जनाको मृत्यु, ७ हजार बढी सवारीसाधन ट्राफिक कारबाहीमा
बाँकेमा ९६ दुर्घटनामा १६ जनाको मृत्यु, ७ हजार बढी सवारीसाधन ट्राफिक कारबाहीमा
नौबस्ता कारागारबाट भागेका कैदी बाँके प्रहरीको नियन्त्रणमा 
नौबस्ता कारागारबाट भागेका कैदी बाँके प्रहरीको नियन्त्रणमा 
बाँकेमा बैशाखभर २०५ मुद्दा दर्ता, ४८ जना लागूऔषध कारोबारी पक्राउ
बाँकेमा बैशाखभर २०५ मुद्दा दर्ता, ४८ जना लागूऔषध कारोबारी पक्राउ
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP