Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज ८, २०८० युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • १५ किलो चरेशसहित मोटरसाइकल सवार दुई जना सशस्त्र प्रहरीको नियन्त्रणमा
१५ किलो चरेशसहित मोटरसाइकल सवार दुई जना सशस्त्र प्रहरीको नियन्त्रणमा
बागेश्वरी पोस्ट
बुधबार, असार २७, २०८० बागेश्वरी पोस्ट
१५ किलो चरेशसहित मोटरसाइकल सवार दुई जना सशस्त्र प्रहरीको नियन्त्रणमा

पर्सा । सशस्त्र प्रहरीको टोलीले वीरगञ्जबाट ठुलो परिमाणमा चरेशसहित दुई जनालाई पक्राउ गरेको छ ।

Prabhat+2

सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म वीरगञ्जले भन्सारबाट भारततर्फ जाँदै गरेको बीआर २२ एम ४२०६ नम्बरको मोटरसाइकलमा सवार दुई जना सहित  १५ किलो चरेश र मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार पर्साको पटेर्वासुगौली गाउँपालिका ५ बस्ने ३५ वर्षीय सत्यनारायण माझी र ४० वर्षीय प्रलाद माझीले मोटरसाइकलको ट्याङकीमा लुकाइछिपाइ चरेश भारततर्फ लैजाने क्रममा चेकजाँच गर्दा १५ किलो चरेश फेला परेको हो । 

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका सत्यनारायण र प्रलादसँगै बरामद गरेको १५ किलो  चरेश र मोटरसाइलकलाई  आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय  ईनर्वा पठाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

 


प्रकाशित मिति: बुधबार, असार २७, २०८०, १९:२९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
६० वर्षीय वृद्दको खुकुरी प्रहार गरी हत्या
६० वर्षीय वृद्दको खुकुरी प्रहार गरी हत्या
तनावग्रस्त बनेको बालसुधार गृह प्रहरीको नियन्त्रणमा
तनावग्रस्त बनेको बालसुधार गृह प्रहरीको नियन्त्रणमा
बाँकेको बालसुधार गृहमा झडप, एक जनाको मृत्यु, १० घाइते
बाँकेको बालसुधार गृहमा झडप, एक जनाको मृत्यु, १० घाइते
नेपालगन्ज विमानस्थलबाट ९ लाखका मोबाइलसहित ४ भारतीय पक्राउ
नेपालगन्ज विमानस्थलबाट ९ लाखका मोबाइलसहित ४ भारतीय पक्राउ
Kohalpur nagarpalika narainapur ashoj
rapti-2
निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP