नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • प्रहरीले सुरु गर्यो कर्णालीका घरघरमा स्टिकर टाँस अभियान
प्रहरीले सुरु गर्यो कर्णालीका घरघरमा स्टिकर टाँस अभियान
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार ३१, २०८० बागेश्वरी पोस्ट
प्रहरीले सुरु गर्यो कर्णालीका घरघरमा स्टिकर टाँस अभियान

सुर्खेत । कर्णालीका घर-घरमा प्रहरीको फोन नम्बर सहितको स्टिकर टाँस्ने अभियान सुरु गरिएको छ ।

नागरिकको सेवा प्रवाहमा सहज र सजिलो होस भन्ने उदेश्यका साथ आजदेखि अभियान सुरू गरिएको छ ।

उपप्रधान तथा रक्षामन्त्री पुर्ण बहादुर खड्काले आज वीरेन्द्रनगर-२ कोलडाडाका घरहरूबाट  स्टिकर टाँस्ने अभियानको शुभारभ गर्दै असुरक्षित भएमा अथवा शंकास्पद बस्तु फेला परे वा अन्य केही समस्या आइपरेमा घर नजिकै रहेको प्रहरीलाई खबर गर्न अनुरोध गर्दै अभियान सुरु गरेका हुन् । 

रक्षामन्त्री खड्कासँगै कर्णाली सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी र वीरेन्द्रनगरका मेयर मोहनमाया ढकाल घर-घरमा स्टिकर टाँस्न पुगेका थिए ।

घर-घरमा स्टिकर टाँस्ने अभियान अन्तर्गत  ३ हजार प्रहरी परिचालित भएको र यो अभियान ३ महिनाभित्रै सकिसक्ने कर्णाली प्रदेशका डीआइजी भिमप्रसाद ढकालले जानकारी दिए ।

 

 


प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा दुई व्यवसायीलाई जरिवाना र सजाय
बाँकेमा दुई व्यवसायीलाई जरिवाना र सजाय
जमुनाह नाकामा सशस्त्र प्रहरीको 'बीआईटी' टोली
जमुनाह नाकामा सशस्त्र प्रहरीको 'बीआईटी' टोली
बाँके प्रहरीको 'असार' प्रगति : २१६ मुद्दा दर्ता, १५७ पक्राउ, ४ करोड ७१ लाख असुल
बाँके प्रहरीको 'असार' प्रगति : २१६ मुद्दा दर्ता, १५७ पक्राउ, ४ करोड ७१ लाख असुल
पचपोखरा नाकामा तस्करीविरुद्ध बिओपी साईगाउँको सक्रियता, लगातार तीन दिनमा लाखौँका सामान बरामद
पचपोखरा नाकामा तस्करीविरुद्ध बिओपी साईगाउँको सक्रियता, लगातार तीन दिनमा लाखौँका सामान बरामद
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP