prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बागेश्वरी मन्दिरका मूल महन्तबाट पत्रकार जे पाण्डेमाथि आक्रमणको प्रयास
बागेश्वरी मन्दिरका मूल महन्तबाट पत्रकार जे पाण्डेमाथि आक्रमणको प्रयास
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असोज २५, २०७८ बागेश्वरी पोस्ट
बागेश्वरी मन्दिरका मूल महन्तबाट पत्रकार जे पाण्डेमाथि आक्रमणको प्रयास
फाइल फोटो

नेपालगन्ज । नेपालगन्जको प्रसिद्ध बागेश्वरी मन्दिरमा दशैंको चहलपहल र शक्ति पिठको रिपोर्ट बनाउन गएका पत्रकार जीवन( जे.पाण्डे) पाण्डेमाथि दुव्र्यवहार भएको छब। आज बिहानै बागेश्वरी मन्दिरमा भिडिओ बनाउने क्रममा कान्तिपुर टिभीका लुम्बिनी प्रदेश प्रमुख पाण्डेमाथि मन्दिरका मूल महन्त चन्दननाथ योगीले दुर्व्यवहार गरेका हुन् । 

paribartan 1

मन्दिर परिसरमा पूजाआजा गर्न आएका भक्तजनहरुसँग टिभी रिपोर्टका लागि कुराकानी गर्ने क्रममा पत्रकार पाण्डे र पत्रकार  सबिता जिसीमाथि पुजारी योगीसहित अन्य ५ जनाको समूहले  आक्रमण गर्न खोजेको पीडित  पत्रकार पाण्डेले बताएका छन्  । पुजारीहरुको समूहले आक्रमणको प्रयास गर्दै पाण्डेको क्यामेरा फुटाउन खोज्नुका साथै क्यामेराको तार समेत चुँडाउन खोजेको पत्रकार पाण्डेले बताए ।  आक्रमणबाट आफूहरु जोगिएर भागेको पत्रकार पाण्डेले भने ।

आक्रमणबाट बचेर आएका पत्रकार पाण्डेले घटनाबारे जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला प्रहरी बाँकेमा जानकारी गराइसकेका छन् । घटनाका सम्बन्धमा बाँके प्रहरीले पनि चासो देखाउँदै आज दिउँसो प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर आवश्यक निर्णय गरिने बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन्  ।

बागेश्वरीका मूल महन्त योगीले पत्रकारमाथि गरेको दुव्र्यवहार भने यो पहिलो नभएको पत्रकार पाण्डेले बताए । यसअघि पनि पत्रकार शरण कर्माचार्य र तिलक गाँउलेमाथि मूल महन्त योगीले दुव्र्यवहार गर्दै आक्रमणको प्रयास गरिसकेको पाण्डेले जानकारी दिएका छन् ।

बागेश्वरी मन्दिर परिसरमा मूल महन्तले आफूखुशी  फोटो खिच्न, पत्रकारलाई समाचार बनाउन प्रतिबन्ध लगाइएको बोर्ड लगाएपनि मन्दिर गुठी व्यवस्थापन समितिले मन्दिर परिसरमा फोटो खिच्न, भिडिओ बनाउन, पत्रकारलाई समाचार बनाउन प्रतिबन्ध लगाउने कुनै निर्णय नगरेको गुठी समितिका संयोजक एवं नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले बताए ।  यति मात्रै नभएर  मूल महन्त गुठी समितिको बैठकमा समेत नआउने गरेको गुठी समितिले बताएको छ ।

महन्तले पत्रकारमाथि गरेको अमानवीय कार्यको नेपाल पत्रकार महासंघ बाँके शाखाले ध्यानाकर्षण भएको जनाएको छ । महासंघले  पत्रकारलाई निर्वाध समाचार संकलनको वातावरण तयार गरिदिन प्रशासनसँग माग गर्दै  घटनाको निन्दा गरेको छ ।


प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  १३:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सशस्त्र प्रहरीको साईगाउँ बिओपी उद्घाटन
सशस्त्र प्रहरीको साईगाउँ बिओपी उद्घाटन
ब्राउन सुगरसहित सैनिक जवान पक्राउ
ब्राउन सुगरसहित सैनिक जवान पक्राउ
लुम्बिनीमै पहिलोपटक सशस्त्र प्रहरीद्वारा राप्तीसोनारीमा 'समुदाय विपद् स्वयंसेवक' तयार
लुम्बिनीमै पहिलोपटक सशस्त्र प्रहरीद्वारा राप्तीसोनारीमा 'समुदाय विपद् स्वयंसेवक' तयार
१०६ ग्राम बढी ब्राउन सुगरसहित युवक पक्राउ
१०६ ग्राम बढी ब्राउन सुगरसहित युवक पक्राउ
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP