नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • सहकारी रकम अपचलनका अभियुक्त उम्मेदवार बनेपछि पीडितको विरोध
सहकारी रकम अपचलनका अभियुक्त उम्मेदवार बनेपछि पीडितको विरोध
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख २६, २०७९ बागेश्वरी पोस्ट
सहकारी रकम अपचलनका अभियुक्त उम्मेदवार बनेपछि पीडितको विरोध

नेपालगन्ज । सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा मुद्दा खेपिरहेका व्यक्ति पनि स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेपछि पीडितले त्यसको विरोध गरेका छन् ।
 
सहकारी वित्तीय विकास संस्था लिमिटेड नेपालगन्जका १४ हजार निक्षेपकर्ताको ४१ करोड रुपैयाँ अपचलन गरेको अभियोगमा अदालतमा मुद्दा खेपिरहेका व्यक्तिलाई पार्टीले उम्मेदवार बनाएपछि निक्षेपकर्ताले दैनिकजसो सडकमा प्रदर्शन गरेका हुन् ।  

नेपाली कांग्रेस पार्टी कार्यालयमा सोमबार पुगेका उनीहरुले कांग्रेसको ध्यानाकर्षण गराएका छन् । पीडित निक्षेपकर्ताको अगुवाई गर्दै आएका वरिष्ठ अधिवक्ता विजय गुप्ताले उपमहानगरपालिकामा समेत ध्यानाकर्षण गराउन जाँदा मेयर धवल शम्शेर राणाले भेट्न नदिएको भन्दै दुःख व्यक्त गरे ।

कालो सूचीमा रहेका र सहकारी वित्तीय विकास संस्था लिमिटेडका १४ हजार निक्षेपकर्ताको ४१ करोड रुपैयाँ अपचलन गरेको अभियोगमा अदालतमा मुद्दा खेपिरहेका अजय पाठकलाई एमालेले नेपालगन्ज उपमहानगरपालिका–१७ को वडाध्यक्षको उम्मेदवार बनाएको थियो । तर, उजुरी परेपछि उनको उम्मेदवारी रद्ध भएको थियो ।
 
पाठक अदालतमा ४० लाख धरौटी बुझाएर छुटेका थिए । रकम अपचलन गरेको आरोप लागेका दीपककुमार बर्मालाई पनि एमालेले नेपालगन्ज–१८ को वडाध्यक्षको उम्मेदवार बनाएको छ । बर्मालाई जिल्ला अदातलले सहकारी रकम अपचलन, ठगी र संगठित अपराध मुद्दामा २०७६ पुस १४ गते थुनछेक आदेश गरेको थियो । आदेश लगत्तै पक्राउ परेका बर्मा २० लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।

मुद्दाको टुंगो नलाग्दै र बचतकर्ताले रकम फिर्ता नपाउँदै मुख्य अभियुक्तलाई उम्मेदवार बनाएर चुनावी मैदानमा उतार्नेमा एमाले मात्र छैन । निक्षेपकर्ताको रकम अपचलन तथा ठगी गरेको अभियोग लागेका हरदेवबक्स चौधरीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपालगन्ज–१४ र रविन थापालाई वडा नम्वर ६ मा वडाध्यक्षको उम्मेदवार बनाएको छ । 

उनीहरु २० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । निक्षेपकर्ताको माग जायज भएको भन्दै कांग्रेसले यो मुद्दालाई गम्भीरताका साथ लिएको कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले बताए । ठगी, आर्थिक अपचलन आरोपमा मुछिएकालाई पार्टीले उम्मेदवार बनाउँदा मतदाता खिन्न छन् ।


प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  १६:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP