नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, माघ ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • टिपर र मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु
टिपर र मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असार ९, २०७९ बागेश्वरी पोस्ट
टिपर र मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु

नेपालगन्ज ।  टिपर र मोटरसाइकल एक आपसमा  ठोक्किएर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका ८ आदर्शचोक नजिकै जगातीतर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिपर आज बिहान सवा २ बजे आपसमा ठोक्किंदा दुई जना युवाको मृत्यु भएको हो ।

भक्तपुर नगरपालिका २ ब्यासी बस्ने १९ वर्षीय मृतक निश्चल चौगुठीको मात्र सनाखत भएको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । २०–२१ वर्षका जस्तो देखिने अर्का एक मृतक युवकको भने सनाखत हुन बाँकी छ । उनीहरुको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिपर चालक र टिपरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीलेले जनाएको छ । शव भक्तपुर अस्पतालमा राखिएको छ ।

 


प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  ०८:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँसगढीबाट दुई भारतीय तस्कर ठुलो परिमाणको खैरो हेरोइनसहित पक्राउ, कार पनि बरामद
बाँसगढीबाट दुई भारतीय तस्कर ठुलो परिमाणको खैरो हेरोइनसहित पक्राउ, कार पनि बरामद
पुस महिनामा के-के गर्‍यो बाँके प्रहरीले ? (कार्यसहित)
पुस महिनामा के-के गर्‍यो बाँके प्रहरीले ? (कार्यसहित)
छैठौं स्लो बाइक प्रतियोगिताको उपाधि शिशिर सुवेदीलाई     
छैठौं स्लो बाइक प्रतियोगिताको उपाधि शिशिर सुवेदीलाई     
ब्राउन सुगर कारोबार: बाँकेबाट श्रीमान-श्रीमतीसहित ३ जना पक्राउ, ८९ हजार नगद बरामद
ब्राउन सुगर कारोबार: बाँकेबाट श्रीमान-श्रीमतीसहित ३ जना पक्राउ, ८९ हजार नगद बरामद
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP