नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • सशस्त्र प्रहरीले बाँकेबाट बरामद गर्यो ट्रकसहित ५९ लाख बढीको अवैध सामग्री
सशस्त्र प्रहरीले बाँकेबाट बरामद गर्यो ट्रकसहित ५९ लाख बढीको अवैध सामग्री
RSG-2
तस्करी रोक्न आफैं गस्ती गर्दै सशस्त्र प्रहरी उपरीक्षक बस्नेत
बागेश्वरी पोस्ट
मंगलबार, साउन २४, २०७९ बागेश्वरी पोस्ट
सशस्त्र प्रहरीले बाँकेबाट बरामद गर्यो ट्रकसहित ५९ लाख बढीको अवैध सामग्री

नेपालगन्ज । सशस्त्र प्रहरी बाँके प्रमुखले आफैं  बाँकेबाट ट्रकसहित लगभग साढे ५९ लाखको अवैध सामग्री बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गर्न सफल भएर ठुलो सफलता हात परेका छन् ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी  बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेतको कमान्डमा गएको टोलीले आज बिहान २ बजे बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर १ हात्तीसार चिसापानीमा भे १ ख ३५८८ नम्बरको  ट्रकलाई चेकजाँच गर्ने क्रममा ठुलो परिमाणमा अवैध चामल, चिनी, सुपरपावर सुर्ती, लेडिज सुट बरामद गरेको  सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जनाएको छ ।

सशस्त्र प्रहरी बलका अनुसार सशस्त्र प्रहरी उपरीक्षक बस्नेतको कमान्डको टोलीले ट्रकसहित बिल नभएका १ सय बोरा चिनी, ३ सय बोरा चामल, २९ बोरी सुपरपावर सुर्तीर १ सय पिस लेडिज सुट बरामद गरेको हो । उक्त टोलीले  दैलेख गुराँसे गाउँपालिका ४ का २७ बर्षीय ट्रक चालक गौरव गिरी र दैलेख दुल्लु १२ का २१ बर्षीय ट्रक चालक अर्जुन रावतलाई समेत पक्राउ गरेको हो ।

बरामद गरिएका ५९ लाख ४० हजार बराबरका सबै अवैध सामग्री, नियन्त्रणमा लिइएको ट्रकसहित दुई जनालाई आबश्यक कारबाहीका लागि आजै नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जनाएको छ । 

सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले सीमा नाकामा हुने तस्करीविरुद्ध दैनिक आफैं गस्ती समेत गर्दै आएका छन् । बस्नेत आफैं फिल्डमा खट्दै तस्करीविरुद्ध लाग्न मातहतका सबैलाई निर्देशन दिँदै आएका छन् । बस्नेतले बाँके कमान्ड सम्हालेको ६ महिनामै साढे २ करोड बढीको राजस्व समेत संकलन गर्दै संगठनमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी उच्च अधिकृतमा नाम लेखाउन समेत सफल बनेका छन् ।

 

 

 

 


प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  १८:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP