नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालगन्जमा मनपरी पार्किङ गरेका ४० मोटरसाइकलका हेल्मेट नियन्त्रणमा
नेपालगन्जमा मनपरी पार्किङ गरेका ४० मोटरसाइकलका हेल्मेट नियन्त्रणमा
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असोज २६, २०७७ बागेश्वरी पोस्ट
नेपालगन्जमा मनपरी पार्किङ गरेका ४० मोटरसाइकलका हेल्मेट नियन्त्रणमा
नियन्त्रणमा लिइएका हेल्मेट

नेपालगन्ज । जिल्ला ट्राफिक प्रहरी बाँकेले अब्यबस्थित रुपमा पार्किङ गरेका मोटरसाइकलका ३ दर्जन बढी हेल्मेट नियन्त्रणमा लिएको छ।

जिल्ला ट्राफिक प्रहरी बाँके,नेपालगन्ज ट्राफिक पोस्ट र ट्राफिक प्रहरी बसपार्कको संयुक्त टोलीले सोमबार दिउँसो नेपालगन्जका विभिन्न स्थानमा मनपरी तरिकाले पार्किङ गरिरहेका ४० वटा मोटरसाइकलका  हेल्मेट नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी बाँकेले जानकारी दिएको छ। ट्राफिक प्रहरीले नेपालगन्ज यातायात कार्यालय, धम्बोजी चोक, त्रिभुवन चोक लगायतका स्थानबाट ४० वटा हेल्मेट नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिएका हेल्मेटका धनीहरुलाई ५ सय रुपैयाँ जरिवाना लिएर हेल्मेट छोडिने ट्राफिक प्रहरी बाँकेले जानकारी दिएको छ। चाँँडपर्व नजिकिदै गर्दा जिल्ला ट्राफिक प्रहरी बाँकेले कडाइ गर्ने समेत जानकारी दिदै आउँदा सोमबार हेल्मेट नियन्त्रणमा लिएको हो भने अब मापसेसमेत जाँच गरिने ट्राफिक प्रहरीले जानकारी दिएको छ।


प्रकाशित मिति: सोमबार, असोज २६, २०७७  १६:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सहमतिपछि बरिष्ठ अधिबक्ता गुप्ताले आमरण अनशन तोडे
सहमतिपछि बरिष्ठ अधिबक्ता गुप्ताले आमरण अनशन तोडे
रोयल इन्फिल्डको 'Hunter 350' को नयाँ संस्करण नेपालगञ्जमा सार्वजनिक
रोयल इन्फिल्डको 'Hunter 350' को नयाँ संस्करण नेपालगञ्जमा सार्वजनिक
नेपालगन्ज भन्सारमा मूल्यांकन डाटाबेस प्रणाली सञ्चालन
नेपालगन्ज भन्सारमा मूल्यांकन डाटाबेस प्रणाली सञ्चालन
नेपालगञ्जमा प्राइमोको शेयर कारोवार सुरु
नेपालगञ्जमा प्राइमोको शेयर कारोवार सुरु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP