नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • आत्मदाह गरेका प्रेम आचार्यका छोरीहरुलाई स्नातकसम्म निशुल्क पढाउने कांग्रेस सांसद बस्नेतको घोषणा
आत्मदाह गरेका प्रेम आचार्यका छोरीहरुलाई स्नातकसम्म निशुल्क पढाउने कांग्रेस सांसद बस्नेतको घोषणा
बागेश्वरी पोस्ट
बुधबार, माघ १८, २०७९ बागेश्वरी पोस्ट
आत्मदाह गरेका प्रेम आचार्यका छोरीहरुलाई स्नातकसम्म निशुल्क पढाउने कांग्रेस सांसद बस्नेतको घोषणा
फाइल फोटो

नेपालगन्ज ।  केही दिनअघि नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडि आत्मदाह गरेर ज्यान गुमाएका प्रेम आचार्यका १२ वर्षीया र ६ वर्षीया छोरीलाई स्नातक तहसम्म निःशुल्क पढाउने नेपाली कांग्रेसका सांसद मोहन बहादुर बस्नेतले घोषणा गरेका छन् ।

आज संसदीय बैठकमा बोल्दै उनले आफ्नो दल नेपाली कांग्रेसका नेताहरुसँग छलफल गर्दै यस्तो निर्णय गरेको बताएका हुन्। यस्तै मृतक प्रेम आचार्यकी श्रीमतीलाई पनि रोजगारीको व्यवस्था गर्नेसमेत उनले बताएका छन्। यस्ता काममा कयौं मानवीय संवेदना भएकाहरुले सहयोग गरिरहेको बताएका छन्। 

'सँगसँगै उनले अरनिको यातायात सेवा समितिका अध्यक्ष नेपाली कांग्रेसका नेतासमेत रहेका केदार श्रेष्ठजीले पनि सहयोग गर्ने भनेपछि उहाँहरु इलामबाट काठमाडौं आएपछि स्कुललाई बच्चा हस्तान्तरण गर्ने त्यहीँ दिन उनलाई रोजगारीको नियुक्ती पत्र पनि दिलाउनेु बताएका छन् ।

'यो कसरी हुन्छ भनेर प्रश्न आएको भन्दै उनले ३२ वर्ष साढे २४ हजार बच्चाहरुलाई निशुल्क ट्युसन पढाएको' उनले बताएका छन् । यस्तै उनले अहिले पनि मेलम्ची र हेलम्बुको पहिरोमा पीडित २ सय भन्दा बढी बालबालिकालाई प्लस टु पढाइरहेको बताएका छन् ।

यस्तै उनले 'तीन वर्ष अगाडि जम्बुको पहिरोमा ६ जना परिवारमा ५ जना बाउआमा समेत बितेको र एसईई पास गरेकी नानी बाँचेको र मर्ने बेलामा बाबाले नर्स पढन् भनेको र सीसीआरसीमा प्लसटु पढाइसकेपछि अब, नर्सिंग पढाउन लागेको' समेत उनले बताएका छन्।


प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १५:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयमा वैशाख ७ देखि भर्ना, पठनपाठन १५ गतेदेखि
नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयमा वैशाख ७ देखि भर्ना, पठनपाठन १५ गतेदेखि
युनाइटेडका कक्षा १२ का विद्यार्थीको बिदाई
युनाइटेडका कक्षा १२ का विद्यार्थीको बिदाई
निजी विद्यालयले कुन-कुन शीर्षकमा शुल्क लिन पाउँछन् ?
निजी विद्यालयले कुन-कुन शीर्षकमा शुल्क लिन पाउँछन् ?
नेपालगञ्जका विद्यालयले तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने
नेपालगञ्जका विद्यालयले तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP