नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, जेठ २, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • जानकीमा आधारभूत तह कक्षा—८ को परीक्षा आजदेखि शुरु
जानकीमा आधारभूत तह कक्षा—८ को परीक्षा आजदेखि शुरु
बागेश्वरी पोस्ट
आइतबार, चैत ५, २०७९ बागेश्वरी पोस्ट
जानकीमा आधारभूत तह कक्षा—८ को परीक्षा आजदेखि शुरु

रबिन्द्र घिमिरे/जानकी (बाँके) ।  बाँकेको जानकी गाउँपालिकामा पालिकास्तरीय आधारभूत तह कक्षा—८ को परीक्षा आजदेखि शुरु भएको छ । परीक्षा विहान ७.३० वजेदेखि शुरु भएको हो ।

परीक्षा  सञ्चालनका लागि  जानकी गाउँपालिकाको शिक्षा शाखाले ४ वटा परीक्षा  केन्द्रहरु निर्धारण गरेको छ । वडा नम्बर ४ खजुराखुर्दस्थित जानकी मावि, वडा नम्बर ४ गिजरास्थित जनसहयोग आधारभूत विद्यालय, वडा नम्बर ३ स्थित बञ्जारेगाउँ मावि र वडा नम्बर २ स्थित जोगागाउँ माविमा परीक्षा सञ्चालन भइरहेको छ । परीक्षाको पहिलो दिन आज गाउँपालिका अध्यक्ष छब्बन खाँ, प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, सामाजिक विकास समितिका संयोजक रामआँचल धोवी, पालिकाकी शिक्षा शाखाकी प्रमुख कृष्णाकुमारी भण्डारी, गाउँपालिका अध्यक्ष छब्बन खाँका स्वकीय सचिव सोहराव अलि दर्जी लगायतले परीक्षा केन्द्रहरुमा पुगेर अनुगमन र निरीक्षण गरेका थिए ।

No description available.

अनुगमन र निरीक्षणका क्रममा गाउँपालिका अध्यक्ष खाँले ४ वटै परीक्षा केन्द्रहरुमा व्यवस्थित र मर्यादितरुपमा परीक्षा सञ्चालन गर्न निर्देशन दिएका थिए । शिक्षा शाखाकी भण्डारीले अनुगमनका क्रममा ४ वटै परीक्षा  केन्द्रहरुमा परीक्षा शान्त, व्यवस्थित र मर्यादितरुपमा सञ्चालन भएको पाइएको बताइन् । पहिलो दिन जानकी माविमा १११ जना, जनसहयोग आधारभूत विद्यालयमा १०३ जना, बञ्जारे गाउँमा ५६ र मावि जोगागाउँ मा ७७ जना गरी जम्मा ३४७ विद्यार्थीहरु परीक्षा दिन उपस्थित भएका थिए । आज पहिलो दिन नेपाली विषयको परीक्षा सञ्चालन भएको थियो ।

No description available.


प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १७:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसइईमा युनाइटेडको उत्कृष्ट नतिजा, दुई छात्राले ल्याए ४ जिपिए
एसइईमा युनाइटेडको उत्कृष्ट नतिजा, दुई छात्राले ल्याए ४ जिपिए
दिब्यज्योतिको एसईईमा सतप्रतिशत सफलता, सृष्टि गिरीले ल्याइन् ४ जिपिए
दिब्यज्योतिको एसईईमा सतप्रतिशत सफलता, सृष्टि गिरीले ल्याइन् ४ जिपिए
नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयमा वैशाख ७ देखि भर्ना, पठनपाठन १५ गतेदेखि
नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयमा वैशाख ७ देखि भर्ना, पठनपाठन १५ गतेदेखि
युनाइटेडका कक्षा १२ का विद्यार्थीको बिदाई
युनाइटेडका कक्षा १२ का विद्यार्थीको बिदाई
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP