नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • चट्यांगबाट मृत्यु भएका परिवारलाई १० लाख दिन दीपक गिरीको माग (भिडिओ)
चट्यांगबाट मृत्यु भएका परिवारलाई १० लाख दिन दीपक गिरीको माग (भिडिओ)
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असार ११, २०८० बागेश्वरी पोस्ट
चट्यांगबाट मृत्यु भएका परिवारलाई १० लाख दिन दीपक गिरीको माग (भिडिओ)

नेपालगञ्ज । सांसद दीपक गिरीले चट्यांगबाट मृत्यु भएका व्यक्तिका परिवारलाई १० लाख रुपैयाँ दिन माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा आज बोल्दै सांसद गिरीले हाल मृतकका परिवारलाई २ लाख दिने गरिएको बताउँदै उक्त रकम नाम मात्रको भएकाले १० लाख दिन माग गरे ।

चट्यांगले बर्षेनी कैयौंको ज्यान लिइरहेको स्मरण गराउँदै उनले खेतबारीमा काम गरिरहेका किसानहरुले अनाहकमा ज्यान गुमारहँदा सरकार संवेदनशील र गम्भीर बन्नुपर्ने बताए । गत बर्ष ५५ जनाले चट्यांगबाट ज्यान गुमाएको तथ्यांक प्रस्तुत गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका सांसद गिरीले चट्यांग लगायत विभिन्न विपत र दुर्घटनाका कारण नागरिकले ज्यान गुमाइरहेको अवस्थालाई गम्भीरतापूर्वक लिन सरकारको ध्यानाकर्षण गराए ।

आफ्नो गृह जिल्ला दाङमा केही दिन अघि मात्र दुई जना किसानले चट्यांगका कारण मृत्युबरण गर्नुपरेको दुःखद प्रसंग उठाउँदै गिरीले विदेश नगई स्वदेशमै केही गर्नुपर्दछ भन्ने मान्यताका साथ आफ्नै खेतबारीमा कृषि कर्म गरिरहेको दुई युवा किसानले ज्यान गुमाउँदा आफू मर्माहत भएको बताए ।

उनी निर्वाचित प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा पर्ने दंगीशरण गाउँपालिका बागरका २६ बर्षीय समिर केसी र चखौराका ३६ बर्षीय रामनारायण चौधरीको चट्यांग लागेर ज्यान गएको थियो । उनले पछिल्लोपटक दाङ लगायत बागलुङमा पनि दुई जना नाबालकले चट्यांगका कारण ज्यान गुमाएको दुःखद घटना उल्लेख गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना समेत गरे । उनले परिवारजनमा समवेदना प्रकट गर्दै दाङ घटनामा घाइते भएकी रुपा राना वलीको शिघ्र स्वास्थ्यलाभको कामना पनि गरे ।

पछिल्लो समय विभिन्न स्थानमा भइरहेको सडक दुर्घटनाको अवस्था पनि कहालीलाग्दो रहेको बताउँदै उनले स्ट्याण्डर्ड बाटो बनाउन र नियमहरु कडाईका साथ लागू गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।


प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १४:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
rapti 11 nairainapur 11 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP