नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ २, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्जले चिन्ने सफिक बेहना उपाध्यक्षको तयारीमा
नेपालगन्जले चिन्ने सफिक बेहना उपाध्यक्षको तयारीमा
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार ३१, २०८० बागेश्वरी पोस्ट
नेपालगन्जले चिन्ने सफिक बेहना उपाध्यक्षको तयारीमा

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा निवर्तमान वडाध्यक्ष मो. सफिक बेहनाले पनि उम्मेदवारी दिने भएका छन् ।

आगामी साउन २० गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा बाणिज्यतर्फको उपाध्यक्षका लागि  सबैका प्रिय रहेका  नेपालगन्ज - का निवर्तमान वडाध्यक्ष बेहनाले उम्मेदवारी दिने मनसाय गरेका छन् ।

बेहनाले अहिले देखिएको व्यवसायिक समस्या समाधान र संघभित्र बाणिज्य  संघलाई बलियो बनाउन आफूले उम्मेदवारी दिन लागेको बताएका छन् । अहिले उद्योगी व्यवसायीहरु जटिल अवस्थामा पुगेकाले पुरानो साख जोगाउन  उद्योगी व्यवसायीको समस्या सम्बोधन गर्नका लागि मैले बाणिज्यतर्फको उपाध्यक्षमा उम्मेदवारी दिँदै गरेको उनले बताए ।

आफू संघमा बाणिज्यतर्फतबाट उपाध्यक्ष भएर विभिन्न समितिको जिम्मेवारी लिँदा बाणिज्य संघको हकहितका अधिकार  र दायरा ठूलो बनाउने काम गर्ने प्रतिवद्धता रहेको छ । वडाध्यक्ष हुँदा होस् वा अरु बेला पनि बेहना नेपालगन्ज उद्योग वाणिज्य संघको हकहितको लागि बोल्दै आएका छन् । 

विभिन्न सामाजिक सेवा गर्न रुचाउने बेहना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का बाँके निर्वाचन क्षेत्र नं.२ (ख) सभापति समेत हुन् । गरिव र दु:खीका सहारा भनेर चिनिने बेहना नेपालगन्ज उपमहानगरपालिकाको कार्यबहाक मेयर भएर कार्य गरेको अनुभव समेत छ ।

निवर्तमान वडाध्यक्ष बेहनाले कोरोना कहरका बेलामा अस्पताल, सुरक्षा निकाय, गरिव,बेसहारालाई स्वास्थ्य सामाग्री लगायत खाधान्न समेत निशुल्क वितरण गरेका थिए।

पक्कै पनि बेहनाको उपाध्यक्ष पदको उम्मेदवारीलाई नेपालगन्जका व्यवसायीहरुले मनन गर्दै समर्थन गरेर जिताउने आशा लिन सकिन्छ। उनको भनाइ अनुसार उनी सम्भवतः टंकप्रसाद धामीको समाबेशी प्यानलबाट उम्मेदवारी दिनेछन् ।

 

 

 

 

‘

 


प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा छाडा पशुचौपाया नियन्त्रण अभियान निरन्तर
नेपालगञ्जमा छाडा पशुचौपाया नियन्त्रण अभियान निरन्तर
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP