नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, जेठ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नयाँ बर्षले नयाँ आशाका किरणहरु छर्न सकोस्ः कार्यबहाक सभापति अधिकारी
नयाँ बर्षले नयाँ आशाका किरणहरु छर्न सकोस्ः कार्यबहाक सभापति अधिकारी
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, वैशाख १, २०८१ बागेश्वरी पोस्ट
नयाँ बर्षले नयाँ आशाका किरणहरु छर्न सकोस्ः कार्यबहाक सभापति अधिकारी

नेपालगन्ज । नेपाली कांग्रेस बाँकेले आजदेखि सुरु भएको नयाँ वर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ । कार्यवहाक सभापति गोपाल प्रसाद अधिकारीले एक शुभकामना सन्देश जारी गर्दै नयाँ वर्ष २०८१ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

नयाँ वर्षले सबैमा नयाँ सोच, उमंग र उत्साह सिर्जना गर्दै सामाजिक र राजनीतिक क्षेत्रमा नयाँ आशाका किरणहरु छर्न सकोस् भन्दै शुभेच्छा प्रकट गरिएको छ । शुभकामना सन्देशमा भनिएको छ, "मुलुकले सात दशक लामो संघर्षपछि प्राप्त गरेको संविधानको सफल कार्यान्वयन, जनजिविकाको सवाल र नागरिक अपेक्षाको यथोचित सम्बोधन तथा बेथिति, भ्रष्टाचार, कुशासन र अराजकता अन्त्यको दिशामा नयाँ वर्ष २०८१ अग्रसर बन्न सकोस् भन्ने कामना गर्दछौं । वर्ष २०८० का राम्रा र सबल पक्षहरुको प्रबलीकरण तथा विर्सनलायक घटनाहरूको निर्मूलीकरण गर्दै विकास र समृद्धिको नवीन मार्ग पहिल्याउन नयाँ वर्ष २०८१ सार्थक बनोस् भन्ने सदिच्छा प्रकट गर्दछौं ।"

कार्यवाहक सभापति अधिकारीले २०८० मा प्रारम्भ गरिएका राम्रा कामहरुको निरन्तरतासंगै थप राजनीतिक, सामाजिक र सिर्जनात्मक कार्यहरुको श्रीगणेश गर्न नयाँ वर्ष २०८१ कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरेका छन् । "नि:सन्देह नेपाली कांग्रेस बाँके हर-क्षण; हर-पल जनताका सुखदुःखमा संगसंगै छ । विगतको भूमिका, दायरा र अभिभारालाई सम्बत २०८१ मा अझ फराकिलो र जिम्मेवारपूर्ण बनाउन हामी प्रतिबद्ध छौँ," शुभकामना सन्देशमा भनिएको छ ।

अधिकारीले कृषिमा आधुनिकीकरण, उत्पादन वृद्धि, रोजगारी सिर्जना र उद्यमशीलताको अधिकतम विकास गरेर मुलुक बनाउने अभियानको प्रारम्भ वर्षका रुपमा नयाँ वर्ष २०८१ स्थापित हुन सकोस् भन्ने कामना समेत ब्यक्त गरेका छन् ।

May be an image of text

 


प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  ०८:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
rapti 11 nairainapur 11 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP