prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • एसईईमा सतप्रतिशत नतिजा ल्याएको 'दिब्यज्योति'ले गर्यो विद्यार्थीहरुको विदाई
एसईईमा सतप्रतिशत नतिजा ल्याएको 'दिब्यज्योति'ले गर्यो विद्यार्थीहरुको विदाई
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असार २१, २०८१ बागेश्वरी पोस्ट
एसईईमा सतप्रतिशत नतिजा ल्याएको 'दिब्यज्योति'ले गर्यो विद्यार्थीहरुको विदाई

nepalgunj 081-082

नेपालगञ्ज । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ कचिलास्थित दिब्यज्योति इंग्लिश बोर्डिङ स्कूलले एसईईमा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै विदाई गरेको छ । आज एक कार्यक्रमका बीच २०८० सालको एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै विदाई गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् सञ्चालक समिति सदस्य शक्ति कुमार शर्माको सभापतित्व एवम् एसईईमा उत्कृष्ट जिपिए प्राप्त गरेकी प्रमिला चौधरीका बुवा विष्णु चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । विद्यालयकी शिक्षक एवम् पूर्व प्रधानाध्यापक इन्दिरा शर्माको स्वागत मन्तब्य रहेको कार्यक्रममा सञ्चालक समिति अध्यक्ष शंकर गिरी, संस्थापक प्रधानाध्यापक एवम् सञ्चालक सदस्य प्रकाश डाँगी, प्याब्सन दाङका अध्यक्ष मधुुुसुदन केसी, विद्यालय व्यवस्थापन समिति सदस्य रोबर सिंह ढकाल डिभाइन टेम्पलका शिक्षक जीवन लामिछाने, विद्यालयका शिक्षक एवम् पूर्व प्रधानाध्यापक मनोज कुमार आचार्य तथा एसईई उत्तीर्ण विद्यार्थीका तर्फबाट प्रविण न्यौपानेले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई उज्ज्वल भविष्यको लागि शुभकामना दिएका छन् ।  कार्यक्रमको सहजीकरण शिक्षक एवम् पूर्व प्रधानाध्यापक विनोद कुमार बस्नेतले गरेका थिए । एसईईमा निरन्तर उत्कृष्ट नतिजा ल्याइरहेको दिव्यज्योतिले यस बर्ष पनि सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ । विद्यालयका प्रधानाध्यापक रोशन गिरीका अनुसार ५२ जनाले एसईई दिएकोमा ३२ जनाले ३.६ देखि ४ जिपिए, १९ जनाले ३.२ देखि ३.५९ जिपिए तथा १ जनाले ३.१ जिपिए प्राप्त गरेका छन् ।   


प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १८:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्राविधिक विश्वविद्यालयले मनायो तेस्राे बार्षिकाेत्सव
लुम्बिनी प्राविधिक विश्वविद्यालयले मनायो तेस्राे बार्षिकाेत्सव
बालिका शैक्षिक सहयोग कार्यक्रमको समिक्षा
बालिका शैक्षिक सहयोग कार्यक्रमको समिक्षा
चर्चामा चार जिपिए ल्याएकी सृजना र बिभिएम स्कुल !
चर्चामा चार जिपिए ल्याएकी सृजना र बिभिएम स्कुल !
एसईईको नतिजा सार्वजनिक
एसईईको नतिजा सार्वजनिक
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP