नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन १५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • महिला संघ बाँकेद्वारा मंगल प्रसाद महिला कलेजमा बृक्षारोपण
महिला संघ बाँकेद्वारा मंगल प्रसाद महिला कलेजमा बृक्षारोपण
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, साउन २४, २०८१ बागेश्वरी पोस्ट
महिला संघ बाँकेद्वारा मंगल प्रसाद महिला कलेजमा बृक्षारोपण

नेपालगञ्ज । नेपाल महिला संघको ७६औं स्थापना दिवसको अवसरमा नेपालगञ्जमा आज बृक्षारोपण गरिएको छ । नेपाल महिला संघ बाँकेको आयोजनामा बृक्षारोपण कार्यक्रम गरिएको हो ।

संघकी कार्यवहाक अध्यक्ष उमा थापाको सभापतित्व एवम् नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडलको प्रमुख आतिथ्यतामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । मंगल प्रसाद महिला कलेज प्रांगणमा गरिएको बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी सभापति गौडेलले पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनलाई क्रियाशील र चलायमान बनाउने गरी विभिन्न गतिविधिहरु सञ्चालन गर्न निर्देशन दिए । महिला संघले बृक्षारोपण कार्यक्रम आयोजना गरेर निकै राम्रो काम गरेको भन्दै उनले भ्रातृ तथा शुभेच्छुक संगठनलाई संगठन विस्तार र सुदृढीकरणसंगै सामाजिक उत्तरदायित्व र नागरिक सरोकारसंग सम्बन्धित विषयहरुमा ध्यान केन्द्रित गर्न आग्रह पनि गरे ।

May be an image of 4 people

कार्यक्रममा कांग्रेस लुम्बिनी प्रदेश सदस्य कृष्ण कुमारी सापकोटा (चौधरी), महिला संघकी केन्द्रीय सदस्य भारती जोशी, लुम्बिनी प्रदेश सदस्यहरु माया पुन, सञ्जु चौधरी र सुशिला नेपाली (बादी), कांग्रेस जिल्ला सहसचिव रेनु सिंह ठाकुर, जिल्ला समन्वय समिति उपसंयोजक सीता कार्की लगायत महिला नेतृहरुको उपस्थिति थियो । 

May be an image of 3 people and grass


प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १४:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मतदाता शिक्षा कार्यक्रम संचालन
मतदाता शिक्षा कार्यक्रम संचालन
कोहलपुरमा घरदैलो गर्दै गौडेलले भने - 'भावना र उत्तेजनामा आएर होइन, मत हाल्दा विवेक पुर्‍याउनुहोस्'
कोहलपुरमा घरदैलो गर्दै गौडेलले भने - 'भावना र उत्तेजनामा आएर होइन, मत हाल्दा विवेक पुर्‍याउनुहोस्'
४४औं राष्ट्रिय मगर एकता दिवसः समृद्धिको लागि सहकार्य गर्न मगरवासीलाई पुनको अपिल
४४औं राष्ट्रिय मगर एकता दिवसः समृद्धिको लागि सहकार्य गर्न मगरवासीलाई पुनको अपिल
बाँके-२ का नेकपा उम्मेदवार विष्ट घरबारी टोलमा घरदैलोमा
बाँके-२ का नेकपा उम्मेदवार विष्ट घरबारी टोलमा घरदैलोमा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP