prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, कात्तिक १४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • सरस्वती माविको वार्षिकोत्सब सम्पन्न, उत्कृष्ट शिक्षक-विद्यार्थी सम्मानित
सरस्वती माविको वार्षिकोत्सब सम्पन्न, उत्कृष्ट शिक्षक-विद्यार्थी सम्मानित
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असोज ११, २०८१ बागेश्वरी पोस्ट
सरस्वती माविको वार्षिकोत्सब सम्पन्न, उत्कृष्ट शिक्षक-विद्यार्थी सम्मानित

राप्तीसोनारी (बाँके) । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ स्थित सरस्वती माध्यमिक विद्यालय पनेरियाको २४औं वार्षिकोत्सव तथा विद्यालय सामाजिक परीक्षण सम्पन्न भएको छ । सरोकारवाला तथा अभिभावकहरूको उपस्थितिमा विहिबार आर्थिक वर्ष २०८०/०८१ को सामाजिक परीक्षण, अभिभावक भेला गरी विद्यालयको २४औं वार्षिकोत्सव मनाइएको हो । 

कार्यक्रमका प्रमुख अतिथि राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले शिक्षाको गुणस्तरमा वृद्धि गर्न शिक्षक, अभिभावक र सरोकारवाला निकायको अहम् भूमिका हुने बताए । शिक्षामा थप स्रोत साधन आवश्यक भएको कुरा पनि औल्याउँँदै अध्यक्ष पौडेलले पालिकाले यस आर्थिक वर्षमा सुधारका केही योजनाहरू सञ्चालन गरिने बताए । 

कार्यक्रमका विशिष्ट अतिथि राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ वडा अध्यक्ष लवराज खरेलले शिक्षा नै समाज परिवर्तनको महत्वपूर्ण साधन भएकाले आफ्ना बालबालिकाको शिक्षामा ध्यान दिन आवश्यक रहेको बताए । त्यस अवसरमा विद्यालय व्यवस्थापन समितिका सदस्य वविता थापालाई उत्कृष्ट सदस्यका रूपमा, शिक्षक अभिभावक संघ सदस्य कालिदेवी बुढाथोकीलाई उत्कृष्ट सदस्य, उत्कृष्ट शिक्षक अन्जु आले मागर र उत्कृष्ट विद्यार्थी पूजा वलीलाई सम्मान गरिएको थियो ।

त्यसैगरी २०८१ को त्रैमासिक परीक्षा अन्तर्गत कक्षागत प्रथम, द्वितिय र तृतिय हुने विद्यार्थी र अतिरिक्त क्रियाकलापमा सहभागी विद्यार्थीहरुलाई समेत पुरस्कार प्रदान गरिएको थियो भने विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई प्रशंसापत्र समेत प्रदान गरिएको थियो । 

शिक्षक अभिभावक संघका अध्यक्ष तथा सामाजिक परीक्षण समितिका संयोजक लक्ष्मण थारुको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रधानाध्यापक महारुप जैशीले विद्यालय सामाजिक परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष २०८०/०८१ को कार्यप्रगति र आयव्ययको विवरण प्रस्तुत गरेका थिए । 

साथै आर्थिक वर्ष २०८१/०८२ मा विद्यालयको शैक्षिक, भौतिक, व्यवस्थापकीय पक्षमा अझै सुधार गर्दै लैजाने भावी योजना समेत अभिभावकहरु माझ प्रस्तुत गरिएको थियो ।  

अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा विद्यार्थी भाइबहिनीहरुले आफ्नो प्रतिभा समेत देखाएका थिए । शिक्षक अर्जुन जीजङ्ग रेउले र उषा कुमारी थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।

 


प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १५:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
बाँकेमा आइतबारदेखि निजी विद्यालय संचालन हुने
बाँकेमा आइतबारदेखि निजी विद्यालय संचालन हुने
जेन-जी प्रदर्शनः प्याब्सन बाँकेद्वारा शोकमा मंगलबार निजी विद्यालय बन्दको घोषणा
जेन-जी प्रदर्शनः प्याब्सन बाँकेद्वारा शोकमा मंगलबार निजी विद्यालय बन्दको घोषणा
'मोहम्मद डे' मा शुक्रबार नेपालगन्जका विद्यालयमा विदा
'मोहम्मद डे' मा शुक्रबार नेपालगन्जका विद्यालयमा विदा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP