prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • लैङ्गिक तथा जलवायु परिवर्तन (पाठ्यक्रम) सम्बन्धि तालिम शुरु 
लैङ्गिक तथा जलवायु परिवर्तन (पाठ्यक्रम) सम्बन्धि तालिम शुरु 
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असोज १८, २०८१ बागेश्वरी पोस्ट
लैङ्गिक तथा जलवायु परिवर्तन (पाठ्यक्रम) सम्बन्धि तालिम शुरु 

नेपालगञ्ज । बालिका शिक्षा कार्यक्रम सञ्चालित बाँकेका तीन वटा स्थानीय तहका १२ विद्यालयका फोकल शिक्षक, शिक्षक, सामाजिक परिचालकहरु तथा खजुरा गाउँपालिका शिक्षा शाखाको टिमको लागि चार दिने तालिम शुरु भएको छ । 

रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा आयोजना गरिएको चार दिने तालिम लैङ्गिक तथा जलवायु परिवर्तन पाठ्यक्रम सम्बन्धि रहेको छ । तालिमको उद्घाटन सत्र खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिकको प्रमुख आतिथ्यतामा भएको हो । उद्घाटन सत्रमा बोल्दै सत्रका प्रमुख अतिथि अध्यक्ष बिकले बालिका शिक्षा कार्यक्रम एक प्रभावकारी कार्यक्रम रहेको बताए । कार्यक्रमले बालिकाहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याएको बताउँदै कार्यक्रमलाई खजुरा गाउँपालिकाले निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरे । मधेशी, मुस्लिम समुदायका किशोरीमा आएको परिवर्तनले अभिभावकको समेत धारणा सकारात्मक भएको पाइएकाले गाउँपालिकाका १६ वटै माबिमा सञ्चालन गर्न प्रयास गर्ने उनको भनाई थियो । कार्यक्रम सञ्चालित पालिकाहरुलाई जलवायुमैत्री पालिकाको रुपमा अगाडि बढाउने गरी कार्य गर्नुपर्ने उनको जोड थियो ।

May be an image of 11 people, people studying, table and text

उद्घाटन सत्रमा तालिमको उद्देश्यमाथि प्रकाश पार्दै रुम टु रिड बालिका शिक्षा कार्यक्रमका सिनियर अधिकृत सुष्मा राईले कार्यक्रमलाई पालिकाहरुले आगामी शैक्षिक सत्रबाट कक्षा ७ मा शिक्षकमार्फत सञ्चालन गर्ने योजना र निर्णय गरिए अनुरुप पूर्व तयारी लागि तालिमको आयोजना गरिएको बताइन् । उनले चार दिनको तालिममा लैङ्गिक तथा जलवायु परिवर्तन (पाठ्यक्रम) का बिषयबस्तुका बिषयमा बिस्तृत प्रशिक्षण हुने बताइन् । 

May be an image of 9 people, people studying, table and text

बालिका शिक्षा कार्यक्रम संयोजक हेमराज भट्टले सञ्चालन गरेको उद्घाटन सत्रमा स्वागत बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए । तालिमको उद्घाटनमा खजुरा गाउँपालिकाका अध्यक्ष बिक, खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, रुम टु रिडका सिनियर फिल्ड कार्यक्रम प्रबन्धक खड्ग बहादुर कुवँर, सिनियर अधिकृत राई, एडमिन एण्ड फाइनान्स सहायक शिबराज आचार्य, कार्यक्रम अधिकृत निरोज कोइराला, बासका केन्द्रीय सचिब दिला शाह, कोषाध्यक्ष कल्पना अधिकारी, कार्यकारी निर्देशक शाह लगायतको उपस्थिति रहेको थियो । 

उक्त चार दिने तालिमको सहजीकरण सामाजिक परिचालकहरुको सहयोगमा रुम टु रिडका वरिष्ठ कार्यक्रम अधिकृत राई र कार्यक्रम अधिकृत कोइरालाले गर्नेछन् । तालिममा खजुरा, बैजनाथ र कोहलपुरका फोकल शिक्षक, शिक्षक र सामाजिक परिचालक तथा खजुरा गाउँपालिका शिक्षा शाखाको प्रमुख तथा प्रास  गरी २९ जनाको सहभागिता रहको छ । 


प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  २०:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा आइतबारदेखि निजी विद्यालय संचालन हुने
बाँकेमा आइतबारदेखि निजी विद्यालय संचालन हुने
जेन-जी प्रदर्शनः प्याब्सन बाँकेद्वारा शोकमा मंगलबार निजी विद्यालय बन्दको घोषणा
जेन-जी प्रदर्शनः प्याब्सन बाँकेद्वारा शोकमा मंगलबार निजी विद्यालय बन्दको घोषणा
'मोहम्मद डे' मा शुक्रबार नेपालगन्जका विद्यालयमा विदा
'मोहम्मद डे' मा शुक्रबार नेपालगन्जका विद्यालयमा विदा
विद्यालय शिक्षा विधेयक विरुद्ध बाँकेमा खबरदारी सभा
विद्यालय शिक्षा विधेयक विरुद्ध बाँकेमा खबरदारी सभा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP