prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ १२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • जुनोटिक रोगका बारेमा सचेतना जगाउन नेपालगञ्जमा अभिमुखीकरण
जुनोटिक रोगका बारेमा सचेतना जगाउन नेपालगञ्जमा अभिमुखीकरण
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, कात्तिक २५, २०८१ बागेश्वरी पोस्ट
जुनोटिक रोगका बारेमा सचेतना जगाउन नेपालगञ्जमा अभिमुखीकरण

नेपालगञ्ज । पशुहरुबाट मानिसमा तथा मानिसबाट पशुमा सर्ने जुनोटिक रोगहरुका बारेमा सचेतना जगाउन नेपालगञ्जमा अभिमुखीकरण गरिएको छ । पशु सेवा शाखाले पशु प्राविधिक, कृषक र सरोकारवालालाई सचेत बनाउन आज अभिमुखीकरण गरेको हो । 

पशु प्राविधिक, कृषक र सरोकारवाला गरी ४० जनालाई अभिमुखीकरण गरिएको छ । पशुबाट मानिसमा सर्ने रेबिज, ब्रुसेलोसिस, बर्डफ्लु, टिबी लगायतका रोगहरुका बारेमा जानकारी गराउन उद्देश्यले अभिमुखीकरण गरिएको पशु सेवा शाखा प्रमुख लक्ष्मी शाहीले बताइन् । सचेतना प्रबद्र्धन गर्न अभिमुखीकरण गरिएको शाहीको भनाई छ । 

May be an image of 2 people, people studying, childrens toy, dais and text

पशु प्रजनन कार्यालय गौघाट बाँकेका पशु विकास अधिकृत डा. मिलनकुमार चौधरीले जिनोटिक रोहरुको जोखिम र नियन्त्रणबारे सहजीकरण गर्दै जानकारी गराएका छन् । डा. चौधरीले रेबिज रोग ९५ प्रतिशत कुकुरको टोकाईबाट मानिसमा सर्ने भएकाले घरपालुवा तथा सामुदायिक कुकुरहरुको भ्याक्सिनेशन र बन्ध्याकरणमा ध्यान दिन जरुरी रहेको बताए । नेपाल सरकारको सन् २०३० सम्म रेबिज उन्मूलन गर्ने प्रतिबद्धता अनुसार काम गर्नुपर्ने उनको भनाई छ ।  नेपालगन्ज उपमहानगरपालिकाले रेविज नियन्त्रणका लागि प्रत्येक वर्ष सामुदायिक कुकुरको भ्याक्सिनेशन र बन्ध्याकरण गर्दै आएको पशु स्वास्थ्य प्राविधिक अच्युत गौतमले बताए ।

यस्तै ब्रुसेलोसिस रोगले पुरुषहरुमा नपुंशकता बढाउने तथा पशुहरुमा गर्भ तुहिने तथा साल अड्किने समस्या ल्याउने उनले बताए । डा. चौधरीका अनुसार पशु प्राविधिकहरु यो रोगको उच्च जोखिममा छन् । 

May be an image of 7 people, people studying, childrens toy and text


प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  २१:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ बाँकेको निःशुल्क स्वास्थ्य शिविरः २८१ जना लाभान्वित
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ बाँकेको निःशुल्क स्वास्थ्य शिविरः २८१ जना लाभान्वित
१७ औषधि व्यवसायी विरुद्ध अदालतमा मुद्दा दर्ता
१७ औषधि व्यवसायी विरुद्ध अदालतमा मुद्दा दर्ता
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP