नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, फागुन १४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • प्याब्सन बाँकेको अध्यक्षमा बज्राचार्य निर्विरोध निर्वाचित
प्याब्सन बाँकेको अध्यक्षमा बज्राचार्य निर्विरोध निर्वाचित
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस ७, २०८१ बागेश्वरी पोस्ट
प्याब्सन बाँकेको अध्यक्षमा बज्राचार्य निर्विरोध निर्वाचित

नेपालगन्ज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बाँकेको अध्यक्षमा विकास बज्राचार्य निर्वाचित भएका छन् । बज्राचार्य निर्विरोध निर्वाचित भएका हुन् । 

निर्वाचन समितिका अनुसार सबै पदमा निर्विरोध भएको छ । वरिष्ठ उपाध्यक्षमा शरद चन्द्र रावल, उपाध्यक्ष महेन्द्र राज शर्मा आचार्य, सचिव लक्ष्मण बहादुर सिंह, कोषाध्यक्ष प्रविण गिरी, सहसचिव गणेशमान आचार्य र सहकोषाध्यक्षमा नरेन्द्र कुमार झा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत विकास आचार्यले जानकारी दिए । 

यस्तै पालिका सदस्यहरुमा विराउन शेष (वीर) (डुडुवा), ठगिराम दमाई (बैजनाथ), नवकिरण शाह (कोहलपुर), महेन्द्र बहादुर सेडाई (जानकी), गौरब गिरी (नेपालगन्ज), अब्दुल गफ्फार खाँ (खजुरा) निर्विरोध निर्वाचित भएका छन् । खुला सदस्यमा धर्म सिंह कार्की (सुभाष), ओम प्रकाश चन्द ठकुरी र राम बहादुर जिसी निर्वाचित भएका छन् । 

अध्यक्षमा उम्मेदवारी दिएका रावल उम्मेदवारी फिर्ता लिएर वरिष्ठ उपाध्यक्षमा बस्न सहमत भएपछि बज्राचार्य निर्विरोध अध्यक्ष चुनिएका हुन् । बज्राचार्य यसअघि प्याब्सन नेपालगन्ज नगर अध्यक्ष थिए । 


प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आदर्श माध्यमिक विद्यालयले मनायो २६औं बार्षिकोत्सब
आदर्श माध्यमिक विद्यालयले मनायो २६औं बार्षिकोत्सब
सगरमाथा स्कुलले मनायो २१औं वार्षिकोत्सव
सगरमाथा स्कुलले मनायो २१औं वार्षिकोत्सव
शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलको 'शैक्षिक संवाद'
शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलको 'शैक्षिक संवाद'
प्रभात मेमोरियल स्कूल नेपालगन्जको खेलकूद सप्ताह सुरु
प्रभात मेमोरियल स्कूल नेपालगन्जको खेलकूद सप्ताह सुरु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP