नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • कोहलपुरमा भोलिदेखि नेपाल शिक्षक संघको राष्ट्रिय भेला तथा प्रशिक्षण
कोहलपुरमा भोलिदेखि नेपाल शिक्षक संघको राष्ट्रिय भेला तथा प्रशिक्षण
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, पुस १२, २०८१ बागेश्वरी पोस्ट
कोहलपुरमा भोलिदेखि नेपाल शिक्षक संघको राष्ट्रिय भेला तथा प्रशिक्षण

नेपालगञ्ज । बाँकेको कोहलपुरमा आयोजना गरिएको नेपाल शिक्षक संघको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल शिक्षक संघ संघीय कार्यसमितिको आयोजना तथा नेपाल शिक्षक संघ बाँकेको आतिथ्यतामा भोलिदेखि कोहलपुर उद्योग बाणिज्य संघको सभाहलमा भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको संघका बाँके अध्यक्ष ऋषि शर्माले जानकारी दिए ।

उनका अनुसार भेला तथा प्रशिक्षणमा ७७ वटै जिल्लाका सचिव–अर्थ तथा प्रदेश महासचिवहरुको सहभागिता रहनेछ । दुई दिने भेला तथा प्रशिक्षणमा नेतृत्व विकास, लेखा व्यवस्थापन, विद्यालय सुशासन, शैक्षिक गुणस्तर, प्रस्तावित शिक्षा विधेयक लगायतका शैक्षिक मुद्दाका विभिन्न विषयवस्तुमा केन्द्रित रहेर मन्थन गरिने पनि अध्यक्ष शर्माले बताए । ‘करिब २ सय ५० जना संघ आवद्ध शिक्षक नेताहरु सहभागी हुने भेला तथा प्रशिक्षणमा शिक्षाका विभिन्न मुद्दाहरुमा मिहिन ढंगबाट मन्थन गरिने छ,' उनले भने–‘संघको भावी कार्यादेश समेत यो भेलाले तय गर्नेछ ।’

आइतबारसम्म चल्ने भेला तथा प्रशिक्षणको नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष सोमनाथ गिरीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रममा सहभागी हुन देशभरीका संघ आवद्ध शिक्षक नेताहरु कोहलपुरमा आउने क्रम सुरु भएको पनि अध्यक्ष शर्माले जानकारी दिए ।  
 


प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  २०:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
बैजनाथमा सिकाई साझेदारी बैठक
बैजनाथमा सिकाई साझेदारी बैठक
नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा
नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा
'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक' 
'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक' 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP