नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • नेविसंघद्वारा महेन्द्र बहुमुखी क्याम्पसमा सदस्यता वितरण
नेविसंघद्वारा महेन्द्र बहुमुखी क्याम्पसमा सदस्यता वितरण
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस १७, २०८१ बागेश्वरी पोस्ट
नेविसंघद्वारा महेन्द्र बहुमुखी क्याम्पसमा सदस्यता वितरण

नेपालगन्ज । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सदस्यता बितरण गरेको छ । अधिबेशनको प्रारम्भिक चरणको रुपमा राष्ट्रव्यापी सदस्यता वितरण तथा सुझाव संकलन अभियान सुचारु गरेको नेविसंघले जनाएको छ । 

विभिन्न शैक्षिक, सामाजिक, राजनीतिक व्यवस्था परिवर्तनको अगुवा विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको १२औं महाधिबेशनको प्रारम्भिक चरणको सदस्यता बितरण र सुझाव संकलन देशभरका ७५३ स्थानीय तह, ७७ जिल्ला र देशभरका क्याम्पस, विश्वविद्यालय तथा कलेज स्कुलमा सुचारु भएको हो । महेन्द्र  बहुमुखी क्याम्पसमा पनि सोही परिपत्र अनुसार केन्द्रीय प्रतिनिधिको विशेष उपस्थिति तथा  क्याम्पसका विद्यार्थी र विभिन्न तह-तप्कामा रहेका विद्यार्थी नेताहरुको सहभागिता थियो । 

सदस्यता बितरण कार्यक्रममा विद्यार्थी नेताहरुले नेविसंघले विद्यार्थीहरूलाई नेतृत्व विकासका अवसर प्रदान गर्ने जसले उनीहरूलाई सामाजिक र राजनीतिक रूपमा सचेत र जिम्मेवार नागरिक बनाउने बताएका छन् । शुल्क वृद्धिको विरोध, गुणस्तरीय शिक्षाको माग, मेरो शिक्षा मेरो प्रश्न, विद्यार्थी अधिकार लगायत विद्यार्थीहरूका शैक्षिक मुद्दा उठानमा नेविसंघ निरन्तर लागेको उनीहरुको भनाई छ । 

नेविसंघ नेपाली कांग्रेसको भ्रातृ संगठन भएकाले यसले विद्यार्थीहरूलाई लोकतान्त्रिक मूल्य र आदर्शहरू पनि सिकाउने नेताहरुको भनाई छ । 
 
  


प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १०:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
बैजनाथमा सिकाई साझेदारी बैठक
बैजनाथमा सिकाई साझेदारी बैठक
नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा
नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा
'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक' 
'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक' 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP