नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • प्याब्सन बाँकेले भोलि ३४औं स्थापना दिवस मनाउँदै, शिक्षक सम्मान पनि गरिने
प्याब्सन बाँकेले भोलि ३४औं स्थापना दिवस मनाउँदै, शिक्षक सम्मान पनि गरिने
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस २३, २०८१ बागेश्वरी पोस्ट
प्याब्सन बाँकेले भोलि ३४औं स्थापना दिवस मनाउँदै, शिक्षक सम्मान पनि गरिने

नेपालगञ्ज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) बाँकेले भोलि बुधबार प्याब्सनको ३४औं स्थापना दिवस मनाउँदैछ । जेनिथ इंग्लिश सेकेण्डरी बोर्डिंग स्कुल खजुरामा स्थापना दिवसका अवसरमा भब्य कार्यक्रम गर्न लागिएको जिल्ला अध्यक्ष विकास बज्राचार्यले बताए । स्थापना दिवसमा शिक्षक सम्मान कार्यक्रम पनि राखिएको छ । प्याब्सनले पठनपाठन बन्द गरी सम्पूर्ण शिक्षक कर्मचारीहरुलाई स्कुल पोशाकसहित कार्यक्रममा उपस्थित हुन आह्वान गरेको छ ।

औपचारिक कार्यक्रम पूर्व खजुरामा प्रभातफेरि पनि निकालिँदैछ । अध्यक्ष बज्राचार्यका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयहरु खजुरा बजार पूर्वबाट र अन्य पालिकाका विद्यालयहरु पश्चिम (इलाका प्रहरी कार्यालय धनौली चोक) बाट प्रभातफेरिमा सहभागी हुनेछन् । स्थापना दिवस कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्यजय तिमिल्सिना प्रमुख अतिथिका रुपमा निम्त्याइएका छन् । अतिथिका रुपमा प्रदेशसभा सदस्य बादशाह कुर्मीलाई पनि आमन्त्रण गरिएको छ । त्यस्तै ८ वटै पालिका प्रमुख, शिक्षा शाखा प्रमुख, शिक्षा विकास समन्वय इकाई प्रमुख लगायत विभिन्न पेशागत संघसंगठनका अध्यक्ष तथा प्रमुखहरुलाई अतिथिका रुपमा बोलाइएको बज्राचार्यले बताए । 


प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १८:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
बैजनाथमा सिकाई साझेदारी बैठक
बैजनाथमा सिकाई साझेदारी बैठक
नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा
नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा
'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक' 
'विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन र टिकाइराख्न साझा पहल आवश्यक' 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP