नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, फागुन १४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • प्याब्सनको ३४औं स्थापना दिवसमा तीन जना पत्रकार पुरस्कृत
प्याब्सनको ३४औं स्थापना दिवसमा तीन जना पत्रकार पुरस्कृत
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस २४, २०८१ बागेश्वरी पोस्ट
प्याब्सनको ३४औं स्थापना दिवसमा तीन जना पत्रकार पुरस्कृत

नेपालगञ्ज । कोहलपुर नगर प्याब्सनले प्याब्सनको ३४औं स्थापना दिवसका अवसरमा तीन जना पत्रकारलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । आज विहान आयोजित एक कार्यक्रमका बीच 'स्व. हरि प्रसाद रावत स्मृति प्याब्सन शिक्षा पत्रकारिता पुरस्कार' बाट कोहलपुरका पत्रकारहरु निर्मल आचार्य, प्रदिप वाग्ले र प्रमोद रिजाललाई पुरस्कृत गरिएको हो । तीन जनालाई प्रमाणपत्र र जनही नगद ८ हजार ५ सय रुपैयाँसहित पुरस्कृत गरिएको हो । आचार्य कोहलपुर एफएम, वाग्ले सद्भाव दैनिक र रिजाल न्युज मानसरोबर डटकममा कार्यरत छन् ।

प्याब्सन कोहलपुरका संस्थापक अध्यक्ष तथा प्याब्सन बाँकेका निवर्तमान अध्यक्ष यम बहादुर रावतले आफ्ना बुवाको सम्झनामा उक्त पुरस्कार स्थापना गरेका छन् । स्वर्गीय रावतले कोहलपुरको एक मात्र बागेश्वरी पब्लिक क्याम्पस र त्रिभुवन माध्यमिक विद्यालयको स्थापनामा महत्वपूर्ण योगदान गरेका थिए । रावतले अब अर्को बर्षदेखि शिक्षा पत्रकारिता गर्ने एक जनालाई रु.२५ हजारसहित पुरस्कृत गरिने बताए ।

May be an image of 3 people, dais and text

प्याब्सन कोहलपुरले स्थापना दिवसकै अवसरमा कोहलपुर नगरपालिकाका संस्थापक नगर प्रमुख एवम् संस्थापक नगर शिक्षा प्रमुख लुट बहादुर रावत, कोहलपुर क्षेत्रको पहिलो निजी विद्यालय रामजानकीका संस्थापक नारायणप्रसाद सिग्देल र क्रिकेटका पूर्व राष्ट्रिय कप्तान एलबी क्षेत्रीसहित कोहलपुर क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ८ जना खेलाडीलाई पनि सम्मान गरेको छ । कोहलपुर शबदाह गृह निर्माणका लागि पनि प्याब्सन कोहलपुरले ५० हजार रुपैयाँ प्रदान गरेको नगर अध्यक्ष रमेश केसीले बताए । 


प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १८:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आदर्श माध्यमिक विद्यालयले मनायो २६औं बार्षिकोत्सब
आदर्श माध्यमिक विद्यालयले मनायो २६औं बार्षिकोत्सब
सगरमाथा स्कुलले मनायो २१औं वार्षिकोत्सव
सगरमाथा स्कुलले मनायो २१औं वार्षिकोत्सव
शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलको 'शैक्षिक संवाद'
शिक्षा क्षेत्रका सरोकारवालासँग गौडेलको 'शैक्षिक संवाद'
प्रभात मेमोरियल स्कूल नेपालगन्जको खेलकूद सप्ताह सुरु
प्रभात मेमोरियल स्कूल नेपालगन्जको खेलकूद सप्ताह सुरु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP