prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • आदर्श माध्यमिक विद्यालयले मनायो २५औं बार्षिकोत्सब
आदर्श माध्यमिक विद्यालयले मनायो २५औं बार्षिकोत्सब
banijya office
बागेश्वरी पोस्ट
शनिबार, फागुन १०, २०८१ बागेश्वरी पोस्ट
आदर्श माध्यमिक विद्यालयले मनायो २५औं बार्षिकोत्सब

नेपालगञ्ज । नेपालगञ्ज-१० सुर्खेतरोडस्थित आदर्श माध्यमिक विद्यालयले आफ्नो २५औं बार्षिकोत्सब मनाएको छ । विद्यालय प्रांगणमा शनिवार एक कार्यक्रमको आयोजना गरेर बार्षिकोत्सब मनाइएको हो । विद्यालयका संस्थापक एवम् विद्यालय सञ्चालक समितिका अध्यक्ष सञ्जय थापाको अध्यक्षता तथा राष्ट्रिय परीक्षा बोर्ड कोहलपुरका प्रमुख लक्ष्मी प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा बार्षिकोत्सब समारोह सम्पन्न भएको हो ।

nepalgunj 081-082

May be an image of 7 people and dais

त्यसक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्ड कोहलपुरका प्रमुख अधिकारीले आदर्श मावि उत्कृष्ट विद्यालयको रुपमा दर्ज भएको बताउँदै विद्यार्थीलाई ब्यबहारिक ज्ञानसंगै सिर्जनशिलता बृद्धि हुने गरी पठनपाठनमा जोड दिन आग्रह गरे । उनले मानव सभ्यताको विकास क्रममा शिक्षाको नै अहम् भूमिका हुने भन्दै विद्यालयले दिने शिक्षा र संस्कारले विद्यार्थीको भविष्य निर्धारण हुने उल्लेख गरे । उनले विद्यालयमा आफ्ना बालबच्चालाई भर्ना गरेर मात्र अभिभावकको दायित्व पूरा नहुने भन्दै आफ्ना बालबच्चा र विद्यालयका शिक्षण क्रियाकलापप्रति चासो राख्न आग्रह गरे ।

विद्यालयका संस्थापक एवम् एकेडेमिक एडभाइजर प्रकाश लामिछानेले गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यालयलाई सधैं उत्कृष्ट स्थानमा राख्न दत्तचित्त भएर लागेको बताए । उनले किताबी ज्ञान मात्र नभएर अतिरिक्त क्रियाकलापसंगै जीवनोपयोगी शिक्षा र सीपमा पनि विद्यार्थीहरुलाई अग्रसर गराइरहेको बताए । कार्यक्रमको समापन गर्दै अध्यक्ष थापाले आदर्श अभिभावकहरुको पहिलो रोजाई बनेको बताए । विद्यार्थी र अभिभावकहरुको चाहना अनुसार विद्यालय अघि बढिरहेको उल्लेख गर्दै उनले गुणस्तरीय र व्यहारिक शिक्षा प्रदान गर्ने कुरामा कुनै कम्प्रमाइज नहुने स्पष्ट पारे ।

May be an image of 7 people and dais

स्वागत मन्तब्य व्यक्त गर्दै विद्यालयका प्राचार्य महेश्वर जोशीले एसईईपछिको पढाईमा पनि आदर्श अब्बल सावित भइसकेकाले ढुक्क भएर आफ्ना बालबालिकालाई आदर्शमै पढाउन आग्रह गरे । विद्यालयका सह–प्राचार्य टंक गौतमले सञ्चालन गरेको कार्यक्रममा प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्य, अभिभावक, विद्यार्थी लगायतले बोलेका थिए । त्यस क्रममा विभिन्न विधा एवम् क्रियाकलापहरुमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरुले सामूहिक नृत्य, सांस्कृतिक नृत्य पनि प्रस्तुत गरेका थिए । त्यस अवसरमा विद्यालय प्रांगणमा विभिन्न फुड स्टलहरु पनि राखिएको थियो । वार्षिकोत्सबका अवसरमा विद्यालय प्रांगणमा रक्तदान कार्यक्रम पनि गरिएको सह–प्राचार्य गौतमले बताए । ४० जनाले रक्तदान गरेका थिए । २०७२ सालको भूकम्पमा परी ज्यान गुमाएकी मेधाबी छात्रा अनुराधा अधिकारीको स्मृतिमा स्थापित अनुराधा स्मृति पुरस्कार २०८० सालको उत्कृष्ट एसईई छात्राद्वय खुशी डाँगी र कृति चौलागाईलाई प्रदान गरिएको छ ।

May be an image of 2 people and textMay be an image of dais and text that says 'ADARSH MADHYAMIK VIDHYALAYA INTEGRATED 25th ANNIAL ိငမေ co/Singing Singing'May be an image of 2 people and text


प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  २१:३१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उच्च शिक्षामा प्रोत्साहन गर्न डुडुवामा एसईई उत्तीर्ण छात्रालाई साइकल वितरण
उच्च शिक्षामा प्रोत्साहन गर्न डुडुवामा एसईई उत्तीर्ण छात्रालाई साइकल वितरण
१० विद्यालयका ७० बालबालिकालाई शैक्षिक सामग्री प्रदान
१० विद्यालयका ७० बालबालिकालाई शैक्षिक सामग्री प्रदान
जानकीमा शिक्षकलाई सूचना प्रविधि सम्बन्धि क्षमता विकास तालिम
जानकीमा शिक्षकलाई सूचना प्रविधि सम्बन्धि क्षमता विकास तालिम
नेपालगन्जका विद्यालयमा एक हप्ता गर्मी विदा
नेपालगन्जका विद्यालयमा एक हप्ता गर्मी विदा
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP