prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, कात्तिक १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • किड्स किंगडम नेपालगञ्जले मनायो आठौं बार्षिकोत्सब
किड्स किंगडम नेपालगञ्जले मनायो आठौं बार्षिकोत्सब
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन १३, २०८१ बागेश्वरी पोस्ट
किड्स किंगडम नेपालगञ्जले मनायो आठौं बार्षिकोत्सब

नेपालगञ्ज । किड्स किंगडम नेपालगञ्जले आफ्नो आठौं बार्षिकोत्सब मनाएको छ । नेपालगञ्ज ४ कारकाँदोस्थित विद्यालय प्रांगणमा आज एक विशेष कार्यक्रम गरी आठौं बार्षिकोत्सब मनाइएको हो । किड्स किंगडमका अध्यक्ष माधव प्रसाद अधिकारीको सभापतित्व एवम् नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनको प्रमुख आतिथ्यतामा बार्षिकोत्सब समारोहको उद्घाटन सत्र सम्पन्न भएको थियो ।

May be an image of one or more people, dais and text

कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्दै उपस्थित अतिथिहरुले ससाना बालबालिकाहरुलाई किड्स किंगडमले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको उल्लेख गर्दै सिर्जनशीलता विकास तथा संंस्कार सिकाईमा पनि विद्यालयले अग्रणी भूमिका खेलिरहेको चर्चा गरे । वडा अध्यक्ष पुनले सैद्धान्तिक सिकाईसंगै ब्यवहारिक र बैज्ञानिक शिक्षण अति जरुरी रहेको भन्दै जीवनोपयोगी सीप विकासका लागि पनि ध्यान दिनुपर्नेमा जोड दिए । उनले विद्यालय शिक्षाको प्रारम्भिक समय अत्यन्तै महत्वपूर्ण हुने भएकाले किड्स किंगडमले शिक्षाको जग निर्माणमा अहम् भूमिका खेलिरहेको चर्चा गरे । कार्यक्रममा विद्यालयका सिइओ डा. राजकुमार सुवेदी, प्रिन्सिपल प्रकृति पाण्डे, अभिभावकहरु डा. राजन पाण्डे, विष्णु श्रेष्ठ लगायतले बोलेका थिए । बार्षिकोत्सब समारोहमा विद्यार्थीहरुले नृत्य, गायन, नाटक लगायत प्रस्तुत गरेका थिए ।

May be an image of 4 people, dais and text

प्ले ग्रुप (पिजी) देखि कक्षा २ सम्म पढाई हुने किड्स किंगडममा २९० जना बालबालिका अध्ययनरत छन् । अब अर्को शैक्षिक सत्रदेखि कक्षा ३ पनि सञ्चालन गर्ने तयारी गरिएको प्रिन्सिपल पाण्डेले बताइन् । विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा समेत उत्तिकै अग्रसर गराइरहेको बताउँदै पाण्डेले बोल्ने कला विकासका लागि पब्लिक स्पिकिंग, नैतिक आचरण र संस्कार विकासका लागि पनि ध्यान दिइरहेको जानकारी गराइन् । विद्यालयका सिइओ सुवदीले पूर्व प्राथमिक तहमा किड्स किंगडमलाई यस क्षेत्रकै भरपर्दो शैक्षिक गन्तब्यका रुपमा विकास गर्ने उद्देश्य अनुरुप गुणस्तरीय, व्यवहारिक र जीवनोपयोगी शिक्षा प्रदान गर्न लागिपरेको बताए । अभिभावकहरुले देखाएको विश्वास र सद्भावले आफूहरु उत्साहित भएको उनको भनाई छ ।     

May be an image of 3 people and daisMay be an image of 1 person, dais and text that says 'IDS KINGOOM NEPALGUNJ 8May be an image of 3 people, dais and textMay be an image of one or more people, dais, temple and text


प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १८:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
बाँकेमा आइतबारदेखि निजी विद्यालय संचालन हुने
बाँकेमा आइतबारदेखि निजी विद्यालय संचालन हुने
जेन-जी प्रदर्शनः प्याब्सन बाँकेद्वारा शोकमा मंगलबार निजी विद्यालय बन्दको घोषणा
जेन-जी प्रदर्शनः प्याब्सन बाँकेद्वारा शोकमा मंगलबार निजी विद्यालय बन्दको घोषणा
'मोहम्मद डे' मा शुक्रबार नेपालगन्जका विद्यालयमा विदा
'मोहम्मद डे' मा शुक्रबार नेपालगन्जका विद्यालयमा विदा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP