prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • स्प्रिङ्ग डेल एकेडेमीको बार्षिकोत्सब एवम् सांस्कृतिक कार्यक्रम भब्य
स्प्रिङ्ग डेल एकेडेमीको बार्षिकोत्सब एवम् सांस्कृतिक कार्यक्रम भब्य
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन २४, २०८१ बागेश्वरी पोस्ट
स्प्रिङ्ग डेल एकेडेमीको बार्षिकोत्सब एवम् सांस्कृतिक कार्यक्रम भब्य


नेपालगञ्ज । नेपालगञ्ज कारकाँदोस्थित स्प्रिङ्ग डेल एकेडेमीले बार्षिकोत्सब एवम् सांस्कृतिक कार्यक्रम एक भब्य समारोहका बीच सम्पन्न गरेको छ । शनिवार विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्यहरु देखाइनुका साथै विद्यार्थीहरुले कक्षागत रुपमा सामूहिक नृत्य समेत प्रस्तुत गरेका थिए भने लोक तथा देउडा गायिका रेखा जोशीले आफ्नो प्रस्तुति दिएकी थिइन् । कार्यक्रममा विभिन्न व्यक्तित्व एवम् शिक्षक र विद्यार्थीहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो । 

कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्ने बक्ताहरुले स्प्रिङ्ग डेल एकेडेमीले विद्यार्थीहरुको बहुआयामिक विकासका लागि महत्वपूर्ण र सार्थक गतिविधिहरु गरिरहेको बताएका थिए । विद्यालयले ब्यवहारिक र जीवनोपयोगी शिक्षा केन्द्रित गतिविधिमा अझ बढोत्तरी गर्नुपर्ने बक्ताहरुको सुझाब छ । प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले विद्यालयहरुमा अब नैतिक शिक्षाको पढाई जरुरी भइसकेको बताइन् । 

May be an image of 10 people, lighting and dais

त्यसक्रममा शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख धन सुदन चौलागाई, लुम्बिनी प्रादेशिक विश्वविद्यालयका विज्ञ सदस्य प्रा. डा. कृष्ण प्रसाद घिमिरे, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका सहायक प्राध्यापक नयन सिंह धामी, राष्ट्रिय परीक्षा बोर्ड कोहलहपुर प्रमुख लक्ष्मी प्रसाद अधिकारी, शिक्षक तालिम प्रशिक्षक डा. जगत तिमिल्सिना, प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्य, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेल्टा अध्यक्ष प्रमोद सुवेदी, अभिभावकद्वय हिमनाथ पौडेल र राधा आचार्य ढकाल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेको विद्यालयका प्रिन्सिपल शरद रावलले बताए ।

कार्यक्रम अवधिभर विद्यार्थीहरुले नै उद्घोषण गरेका थिए । विद्यालयका अध्यक्ष विनोद प्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 

No photo description available.No photo description available.May be an image of 3 people, wedding, dais and textMay be an image of one or more people, wedding and dais


प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  २०:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्याब्सनद्वारा नेपालगञ्जमा स्कुल बस एक साथ सडकमा उतारेर विरोध प्रदर्शन
प्याब्सनद्वारा नेपालगञ्जमा स्कुल बस एक साथ सडकमा उतारेर विरोध प्रदर्शन
प्याब्सनले नेपालगञ्जको वीपी चोकमा स्कुल बस उतारेर नगर परिक्रमा गराउने
प्याब्सनले नेपालगञ्जको वीपी चोकमा स्कुल बस उतारेर नगर परिक्रमा गराउने
'विद्यालय शिक्षा विधेयक' मा आपत्ति जनाएको प्याब्सनले प्रदेश सरकारलाई पनि ज्ञापनपत्र बुझायो
'विद्यालय शिक्षा विधेयक' मा आपत्ति जनाएको प्याब्सनले प्रदेश सरकारलाई पनि ज्ञापनपत्र बुझायो
नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीद्वारा छात्रवृत्ति कार्यक्रम घोषणा
नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीद्वारा छात्रवृत्ति कार्यक्रम घोषणा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP