prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • प्रभात स्कूल नेपालगन्जले मनायो २६औं बार्षिकोत्सब
प्रभात स्कूल नेपालगन्जले मनायो २६औं बार्षिकोत्सब
banijya office
बागेश्वरी पोस्ट
सोमबार, चैत ४, २०८१ बागेश्वरी पोस्ट
प्रभात स्कूल नेपालगन्जले मनायो २६औं बार्षिकोत्सब

नेपालगञ्ज । नेपालगञ्ज-१० भृकुटीनगरस्थित प्रभात मेमोरियल हाइस्कुलले शनिबार आफ्नो २६औं बार्षिकोत्सब एवम् अभिभावक दिवस मनाएको छ । 

nepalgunj 081-082

विद्यालय प्रांगणमा आयोजित बार्षिकोत्सब एवम् अभिभावक दिवस कार्यक्रम विद्यालय सञ्चालक समिति सदस्य सुधांशु कोइरालाको अध्यक्षता एवम् विद्यालयका अध्यक्ष तप्त बहादुर पौडेलको प्रमुख आतिथ्यता तथा नेपालगञ्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापाको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको थियो । 

कार्यक्रममा विद्यार्थीहरुले कक्षागत रुपमा नृत्य प्रस्तुत गरेका थिए भने उपस्थित अतिथिहरुलाई स्वागत गीतमार्फत स्वागत गरिएको थियो । अध्यक्ष पौडेलले पानसमा दीप प्रज्ज्वलन गरेर उद्घाटन गरेको कार्यक्रममा उत्कृष्ट हाउस र विद्यार्थीहरुलाई विविध विधामा पुरस्कृत समेत गरिएको प्रिन्सिपल गौरव गिरीले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले विद्यालयले २६औं बर्ष पार गरिरहँदा बयश्क र परिपक्व बनिसकेको भन्दै समयसापेक्ष, जीवनोपयोगी र व्यवहारिक शिक्षा प्रदान गर्न अझै प्रखर ढंगले लाग्ने बताउनुभयो । यसमा अभिभावक, शिक्षक र विद्यालयको साझा पर्यत्नले प्रभावकारी भूमिका खेल्ने बताए । कार्यक्रममा विशिष्ट अतिथि नेपालगञ्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापा, प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्य, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
 
त्यसक्रममा विद्यार्थीहरुले विज्ञान प्रदर्शनीमार्फत ड्रोन, रोवट, भूकम्प सूचक यन्त्र, स्वाचालिक वटर डिस्पेशर तथा आफ्ना अन्य सीप र कलाको प्रदर्शनी समेत गरेका थिए ।

IMG-20250317-WA0018-1742203794.jpg
 

यसैबीच विद्यालयले विद्यार्थीहरुको लेखन कला तथा चौतर्फी विकासमा बृद्धि गर्ने उद्देश्यले 'प्रभात वड' नामक पत्रिका पनि प्रकाशन गरेको छ । उक्त पत्रिकाको बिमोचन विशिष्ट अतिथि थापाले गरेका थिए । उक्त पत्रिकामा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुको लेख तथा रचनाहरु प्रकाशित गरिएको छ ।     

विद्यालय सञ्चालक सदस्य विक्रमराज विष्टले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन शिक्षिका यमका सुवेदीले गरेकी थिइन् ।

9cbda39c-7d15-4ee6-9595-b6cd6135dc4b-1742191802.jpeg
 

IMG-20250317-WA0016-1742199305.jpg
 

IMG-20250317-WA0013-1742199305.jpg

4cc620ef-47e8-4f19-b078-1ca2030a5ad6-1742191801.jpeg

72edb34e-84b3-46d2-8ba4-2b562c2249f5-1742187044.jpeg

c09b4f3f-dccf-4cf3-a976-1506ef3701d9-1742187042.jpeg

72f965bb-f14e-4e2a-b18a-bd5aac3d14a5-1742187043.jpeg

3adc5bbe-6f9f-4b0b-b5ee-7a4abb1565c1-1742187043.jpeg

5f3ef4dd-7764-46b4-9347-cfba80a1ff32-1742186569.jpg

9166cf44-1173-4eba-8284-ccc3d450d8a4-1742186572.jpg

38f691d4-987c-4b6f-8344-ca485a29fe3d-1742186576.jpeg

c2e014a9-230b-4e1a-acd8-396275ea8b55-1742186576.jpeg

628b46b9-791a-4a23-9bf2-f6b6cb17be8d-1742186568.jpg

628b46b9-791a-4a23-9bf2-f6b6cb17be8d-1742186568.jpg

3f57e0bf-cf82-46d0-b0ad-d476e14aa96e-1742186574.jpeg

be2ad0de-d4d2-4009-8ebb-49a4db56c79d-1742186575.jpeg

WhatsApp-Image-2025-03-16-at-10.56.46-PM-1742186085.jpg

f1544e7d-1956-4a0f-9e7d-def045b7dd13-1742186567.jpg


प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १०:२२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उच्च शिक्षामा प्रोत्साहन गर्न डुडुवामा एसईई उत्तीर्ण छात्रालाई साइकल वितरण
उच्च शिक्षामा प्रोत्साहन गर्न डुडुवामा एसईई उत्तीर्ण छात्रालाई साइकल वितरण
१० विद्यालयका ७० बालबालिकालाई शैक्षिक सामग्री प्रदान
१० विद्यालयका ७० बालबालिकालाई शैक्षिक सामग्री प्रदान
जानकीमा शिक्षकलाई सूचना प्रविधि सम्बन्धि क्षमता विकास तालिम
जानकीमा शिक्षकलाई सूचना प्रविधि सम्बन्धि क्षमता विकास तालिम
नेपालगन्जका विद्यालयमा एक हप्ता गर्मी विदा
नेपालगन्जका विद्यालयमा एक हप्ता गर्मी विदा
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP