नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, जेठ १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • पश्चिम नेपालमा पहिलोपटक नेपालगञ्जमा 'सिए' को पढाई
पश्चिम नेपालमा पहिलोपटक नेपालगञ्जमा 'सिए' को पढाई
बागेश्वरी पोस्ट
शनिबार, जेठ १०, २०८२ बागेश्वरी पोस्ट
पश्चिम नेपालमा पहिलोपटक नेपालगञ्जमा 'सिए' को पढाई

नेपालगञ्ज । पश्चिम नेपालमा पहिलोपटक नेपालगञ्जमा आइबिएमले चार्टर्ड एकाउण्टेन्सी (सिए) को पढाई सुरु गरेको छ । काठमाडौंस्थित एलाइट सिएसंगको सहकार्यमा सिए पढाउन थालिएको हो । सुर्खेत रोडस्थित सिंह कम्प्लेक्सको चौथो तलामा रहेको आइबिएमले जेठ १५ गतेदेखि कक्षा सुरु गर्दैछ । 

यसैक्रममा आज विद्यार्थीहरुको लागि अभिमुखीकरण कार्यक्रम पनि सम्पन्न गरिएको संस्थाका एमडी गणेश आचार्यले जानकारी दिए । उनका अनुसार अनुभवी र दक्ष सिएहरुले आइबिएममा अध्यापन गर्नेछन् । ICAN र ICAI दुबै पढाई हुने आचार्यले बताए । 

May be an illustration of 8 people and text

सिए सागर अधिकारीका अनुसार लेखा सम्बन्धि जनरल र एड्भान्स्ड तालिम पनि केही दिनपछि सञ्चालन हुनेछ । नेपालगञ्जमा सिए कक्षा सञ्चालन भएसंगै यस क्षेत्रका विद्यार्थी लाभान्वित हुनेछन् । अब सिए पढ्न चाहने विद्यार्थीहरुलाई काठमाडौं वा अन्य ठाउँमा जाने बाध्यता हट्नेछ ।

May be an image of 3 people, people studying and text that says 'ECA Elite CA camearare. EliteCA was ン EWTE ELITE ICAN ICAI CHARTERED ACCOUNTANCY: YOUR GATEWAY to BOUNDLESS OPPORTUNITIES ECA EliteCA Elite CA O Baneshwor, Baneshwor,Kathmandu Kathmandu + www.elitecanepal.com Lcom Our Academic Partners Teams Elite CA Elite CA (Institute Business Management) Info@elitecanepal.com +97701-5914284,5918284 +977 +97701-5914284, 5918284 +977 9827672296, 9761846537 9 Chipledhunga-09, 09, Pokhara R www.teamsca.com.np teamscastudies@gmail.com 061-526154 9856077078,9856084108 9856077078, 9856084108 Nepalguni, Surkhet Road 区 ibmcanpj@gmaill.com +977 9849681701 8'


प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  २१:१२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पश्चिम नेपालमा पहिलोपटक नेपालगञ्जमा 'सिए' को पढाई
पश्चिम नेपालमा पहिलोपटक नेपालगञ्जमा 'सिए' को पढाई
कोहलपुरमा प्रधानाध्यापकहरुका लागि क्षमता विकास तालिम
कोहलपुरमा प्रधानाध्यापकहरुका लागि क्षमता विकास तालिम
शिक्षामा नीतिगत सुधार र बजेट वृद्धिको माग गर्दै कोहलपुर र राप्तीसोनारीलाई ध्यानाकर्षणपत्र
शिक्षामा नीतिगत सुधार र बजेट वृद्धिको माग गर्दै कोहलपुर र राप्तीसोनारीलाई ध्यानाकर्षणपत्र
सिद्धार्थद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत र कक्षा १२ का विद्यार्थीलाई विदाई
सिद्धार्थद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत र कक्षा १२ का विद्यार्थीलाई विदाई
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP