नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • १० विद्यालयका ७० बालबालिकालाई शैक्षिक सामग्री प्रदान
१० विद्यालयका ७० बालबालिकालाई शैक्षिक सामग्री प्रदान
बागेश्वरी पोस्ट
बुधबार, असार ४, २०८२ बागेश्वरी पोस्ट
१० विद्यालयका ७० बालबालिकालाई शैक्षिक सामग्री प्रदान

कोहलपुर । कोहलपुर नगरपालिकाले १० वटा सामुदायिक विद्यालयका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । बादी, गन्धर्व, अल्पसंख्यक तथा असहाय ७० जना बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको शिक्षा तथा खेलकुद शाखाका वरिष्ठ शिक्षा अधिकृत शिला गौतमले जानकारी दिइन् । करीब २ लाखको लागतमा १० वटा विद्यालयका ७/७ जना विद्यार्थीलाई झोला, कापी, कलम पेन्सिल, इरेजर लगायतको सेट प्रदान गरिएको हो । 

कोहलपुर नगरपालिका सभाहलमा आज आयोजित एक कार्यक्रमका बीच नगर उपप्रमुख संगिता सुवेदीले आधारभूत तह (१–५) कक्षामा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरिन् । उनले सामुदायिक विद्यालयमा अध्ययनरत अत्यन्तै निम्न आयस्तर भएका बालबालिकाहरुलाई पठनपाठनमा सहजता होस् भन्ने उद्देश्यले शैक्षिक सामग्री प्रदान गरिएको बताइन् । कुनै पनि बालबालिकाहरु विद्यालयको पहुँच भन्दा वाहिर हुन नपरोस् भनेर नगरपालिकाले आयस्तर कमजोर भएका परिवारका बालबालिकाहरुलाई शैक्षिक सामग्रीसँगै छात्रवृत्तिको समेत व्यवस्थापन गर्दै आएको बताइन् । 

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीले बालबालिकाहरुलाई शिक्षाको पहुँचमा ल्याउने वातावरण सिर्जना गर्ने गरी पालिका अघि बढेको बताए । सामाजिक विकास समितिका संयोजक ईश्वरी प्रसाद विकको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा शाखा प्रमुख रामबहादुर हमालले शुभकामना मन्तव्य  व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन वरिष्ठ शिक्षा अधिकृत गौतमले गरेकी थिइन् ।


प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १३:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयमा वैशाख ७ देखि भर्ना, पठनपाठन १५ गतेदेखि
नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयमा वैशाख ७ देखि भर्ना, पठनपाठन १५ गतेदेखि
युनाइटेडका कक्षा १२ का विद्यार्थीको बिदाई
युनाइटेडका कक्षा १२ का विद्यार्थीको बिदाई
निजी विद्यालयले कुन-कुन शीर्षकमा शुल्क लिन पाउँछन् ?
निजी विद्यालयले कुन-कुन शीर्षकमा शुल्क लिन पाउँछन् ?
नेपालगञ्जका विद्यालयले तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने
नेपालगञ्जका विद्यालयले तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP