नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, मंसिर २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • चर्चामा चार जिपिए ल्याएकी सृजना र बिभिएम स्कुल !
चर्चामा चार जिपिए ल्याएकी सृजना र बिभिएम स्कुल !
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार १५, २०८२ बागेश्वरी पोस्ट
चर्चामा चार जिपिए ल्याएकी सृजना र बिभिएम स्कुल !

नेपालगञ्ज । बाँके जिल्लामै एसइई परीक्षामा चार जिपिए ल्याउने एक मात्र विद्यार्थीको चर्चा चुलिएको छ । विद्यार्थीसंगै विद्यालयको पनि चर्चा भइरहेको छ । कोहलपुर-६ स्थित बिभिएम सेकेण्डरी स्कुलकी छात्रा सृजना डिसी चार जिपिए ल्याउने एकल विद्यार्थी हुन् । उनी यो पटकको एसइई परीक्षामा चार जिपिए ल्याउने एकल विद्यार्थी मात्र होइनिन्, जिल्लामै चार जिपिए ल्याउने पहिलो विद्यार्थी समेत हुन् ।

No photo description available.

चार जिपिए ल्याएर जिल्लामै प्रथम स्थान हासिल गरेकी सृजनालाई विद्यालयले सम्मान समेत गरेको छ । विद्यालयका अध्यक्ष पदम खड्काले आफ्नो विद्यालयकी छात्राले चार जिपिए ल्याई उत्कृष्ट नतिजा हासिल गर्दा जिल्लाकै इज्जत बढाएको भन्दै खुसी ब्यक्त गरे । प्रिन्सिपल गोविन्द सुवेदीले सृजनाले विद्यालयको मान र इज्जत बढाएको बताए । लगन र मेहनतले सृजनाले हासिल गरेको उपलब्धि सबैका लागि प्रेरणा बनेको उनको भनाई छ । सृजनाले निरन्तरको मेहनत र लगाबले आफूले यस्तो सफलता हासिल गरेको बताइन् । 

एसइईमा बाँके जिल्लाबाट यस पटक ६२ दशमलव २३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ७ हजार ९ सय २१ जना विद्यार्थीले परीक्षा दिएकोमा ४ हजार ९ सय २९ जना विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा २ हजार ९ सय ९२ विद्यार्थी अनुत्तीर्ण भएका छन् । बाँकेमा ३.६१  देखि ४ जिपिए ल्याउने ६ सय ४२ जना, ३.२१  देखि ३.६० जिपिए ल्याउने १ हजार ६ सय ७ जना, २.८१ देखि ३.२० जिपिए ल्याउने १ हजार ४ सय ९८ जना, २.४१ देखि २.८० जिपिए ल्याउने १ हजार ४७ जना र २.०० देखि २.४० जिपिए ल्याउने १३५ जना विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय एकाइ बाँकेले जनाएको छ ।


प्रकाशित मिति: आइतबार, असार १५, २०८२  २१:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शिक्षा शाखाको ‘संरक्षित’ भ्रष्टाचारले नरैनापुर गाउँपालिका तनावग्रस्त, बर्खास्ती माग्दै भोलि बन्दको आह्वान
शिक्षा शाखाको ‘संरक्षित’ भ्रष्टाचारले नरैनापुर गाउँपालिका तनावग्रस्त, बर्खास्ती माग्दै भोलि बन्दको आह्वान
नेपालगञ्जका २० बिद्यालयमा शून्य फोहोर विद्यालय कार्यक्रम सञ्चालन हुने
नेपालगञ्जका २० बिद्यालयमा शून्य फोहोर विद्यालय कार्यक्रम सञ्चालन हुने
आदर्शद्वारा एमबीबीएसमा पूर्ण छात्रबृत्तिमा नाम निकालेका दुई जना विद्यार्थीलाई सम्मान
आदर्शद्वारा एमबीबीएसमा पूर्ण छात्रबृत्तिमा नाम निकालेका दुई जना विद्यार्थीलाई सम्मान
युनाइटेडद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत
युनाइटेडद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP