नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • बालिका शैक्षिक सहयोग कार्यक्रमको समिक्षा
बालिका शैक्षिक सहयोग कार्यक्रमको समिक्षा
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असार १६, २०८२ बागेश्वरी पोस्ट
बालिका शैक्षिक सहयोग कार्यक्रमको समिक्षा

नेपालगन्ज । ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट) द्वारा बाँकेमा सञ्चालित बालिका शैक्षिक सहयोग कार्यक्रमको समिक्षा गरिएको छ । नेपालगन्जमा आज आयोजना गरिएको जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा कार्यक्रमको समिक्षा गरिएको हो । 

जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको बैठकमा सहभागी सरोकारवालाहरुले बालिका शिक्षा कार्यक्रमले बालिकाहरुको गुणस्तरीय शिक्षामा सकारात्मक प्रभाव पारेको बताए । उनीहरुले जोखिममा परेका बालिकाहरुलाई प्राप्त शैक्षिक सामग्री सहयोगले वेचविखन, बालविवाह, बालश्रम शोषणबाट जोगाउने काम गरेको भन्दै कार्यक्रम निरन्तरताको सुझाव समेत दिए । 

ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीले स्वास्थ्य तथा शिक्षा विकास केन्द्रसँगको सहकार्यमा बाँकेका ५ वटा पालिका नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाका २४ वटा विद्यालयमा बालिका शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । एसजिटी कार्यक्रम अन्तर्गत ती विद्यालयका ५३८ जना  र अमर कार्यक्रम अन्तर्गत ११ देखि १२ कक्षाका ९४ जना बालिकालाई शैक्षिक सामग्री सहयोग गर्दै आएको ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीका लुम्विनी प्रदेश संयोजक आयुस ढकालले जानकारी दिए । 

लक्षित वर्गका बालिकाहरुलाई वेचविखनको जोखिमबाट बचाउन शैक्षिक सामग्री सहयोगसँगै विभिन्न सचेतीकरणका कार्यक्रमहरु गर्दै आएको स्वास्थ्य तथा शिक्षा विकास केन्द्र बाँकेका व्यवस्थापक गणेश भट्टराईले जानकारी दिए ।


प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १४:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न
रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न
रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न
राप्तीसोनारीमा ‘अध्यक्षसँग विद्यार्थी’ : शिक्षादेखि भविष्यसम्म खुला संवाद
राप्तीसोनारीमा ‘अध्यक्षसँग विद्यार्थी’ : शिक्षादेखि भविष्यसम्म खुला संवाद
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP