Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • लुम्बिनी प्राविधिक विश्वविद्यालयले मनायो तेस्राे बार्षिकाेत्सव
लुम्बिनी प्राविधिक विश्वविद्यालयले मनायो तेस्राे बार्षिकाेत्सव
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार १८, २०८२ बागेश्वरी पोस्ट
लुम्बिनी प्राविधिक विश्वविद्यालयले मनायो तेस्राे बार्षिकाेत्सव

नेपालगन्ज । लुम्बिनी प्राविधिक विश्वविद्यालयले तेस्राे बार्षिकाेत्सव मनाएकाे छ । बार्षिकाेत्सवकाे लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री एवं सहकुलपति जन्मजय तिमिल्सिनाले उद्घाटन गरे । उनले लुम्बिनी प्राविधिक विश्वविद्यालयले गति लिइसकेकाे र अब व्यवस्थापनलाई बलियाे बनाएर जानुपर्ने बताए । लुम्बिनी प्रदेशका पूर्व मन्त्री रत्न खत्री, बादशाह कुर्मी र चन्द्रकेश गुप्ताले ३३ जना विद्यार्थीबाट सुरु गरेकाे विश्वविद्यालयमा अहिले दुई सय बढी विद्यार्थी पुग्नुले याे विश्वविद्यालयले गति समातिसकेकाे बताए ।

उपकुलपति प्रा. डा. विनाेद ढकालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा कुलसचिव रेग बहादुर भण्डारीले लुम्बिनी विश्वविद्यालयले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिष्पर्धा गर्न सक्ने दक्ष व्यक्ति उत्पादन गरिरहेकाे बताए । बाँकेकाे खजुरामा बनाउने निर्णय भएकाे लुम्बिनी प्राविधिक विश्वविद्यालय अहिले नेपालगन्जमा सञ्चालन भइरहेकाे छ । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले भदाैदेखि विश्वविद्यालयकाे प्रशासनिक काम खजुराबाट हुने जानकारी दिए ।

बार्षिकाेत्सवकाे अवसरमा विद्यार्थीले सांस्कृतिक कार्यक्रम गरेका थिए । पुस्तकालय अधिकृत तेजु कुमारी विष्टले सञ्चालन गरेकाे कार्यक्रममा डिन निरज केसीले विश्वविद्यालयकाे बारेमा प्रकाश पारेका थिए ।


प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १८:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोटेकोशी बाढीपीडितलाई प्रभात स्कूलका शिक्षक र कर्मचारीको एक दिनको तलब
भोटेकोशी बाढीपीडितलाई प्रभात स्कूलका शिक्षक र कर्मचारीको एक दिनको तलब
मोहम्मद जयन्तीमा बुधबार नेपालगन्जका विद्यालयमा विदा
मोहम्मद जयन्तीमा बुधबार नेपालगन्जका विद्यालयमा विदा
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न
रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न
रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP