prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • टिआरटिआई कलेजले उत्कृष्ट २९ विद्यार्थीलाई दियो ल्यापटप
टिआरटिआई कलेजले उत्कृष्ट २९ विद्यार्थीलाई दियो ल्यापटप
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असार २७, २०८२ बागेश्वरी पोस्ट
टिआरटिआई कलेजले उत्कृष्ट २९ विद्यार्थीलाई दियो ल्यापटप

नेपालगञ्ज । टिआरटिआई कलेज नेपालगञ्जले कलेजमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई ल्यापटप वितरण गरेको छ । कलेजले आज नेपालगञ्जमा एक कार्यक्रमको आयोजना गरी विविए दोस्रो सेमेष्टरका उत्कृष्ट विद्यार्थीहरुलाई ल्यापटप वितरण गरेको हो ।

paribartan 1

कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले २९ जना विद्यार्थीलाई ल्यापटप प्रदान गरे । विद्यार्थीलाई पढाईमा प्रोत्साहित गर्न तथा अध्ययन कार्यमा सहजताका लागि उत्कृष्ट विद्यार्थीहरुलाई ल्यापटप प्रदान गरिएको कलेजका कार्यकारी निर्देशक भगत नेपालीले बताए ।

May be an image of 3 people, dais, temple and text

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख जोशीले यस प्रकारको कार्यले विद्यार्थीलाई पढाईमा हौसला मिल्ने बताए । उनले टिआरटिआईलाई उत्कृष्ट कलेजका रुपमा स्थापित हुन शुभकामना दिए । कलेजका एक जना सदस्य गणेशमान आचार्यले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा प्याब्सन बाँके अध्यक्ष विकास बज्राचार्य लगायत विभिन्न ब्यक्तिहरुले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न ब्यक्तित्वहरुलाई सम्मानपत्र समेत वितरण गरिएको थियो । त्यसक्रममा विद्यार्थीहरुले नृत्य पनि प्रस्तुत गरेका थिए । टिआरटिआई सुदुरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो । कलेजले नेपालगञ्जमा समयानुकूल, प्रविधिमैत्री र उत्कृष्ट तहको विविए अध्यापन गराइरहेको बताएको छ । 

May be an image of 6 people, dais and text that says 'iia वितरण सम्मान ರಾವಾಷ रपटेय " BBA2 S TRTI College UNSA'May be an image of 5 people and daisMay be an image of 10 people and hospital


प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १६:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टिआरटिआई कलेजले उत्कृष्ट २९ विद्यार्थीलाई दियो ल्यापटप
टिआरटिआई कलेजले उत्कृष्ट २९ विद्यार्थीलाई दियो ल्यापटप
लुम्बिनी प्राविधिक विश्वविद्यालयले मनायो तेस्राे बार्षिकाेत्सव
लुम्बिनी प्राविधिक विश्वविद्यालयले मनायो तेस्राे बार्षिकाेत्सव
बालिका शैक्षिक सहयोग कार्यक्रमको समिक्षा
बालिका शैक्षिक सहयोग कार्यक्रमको समिक्षा
चर्चामा चार जिपिए ल्याएकी सृजना र बिभिएम स्कुल !
चर्चामा चार जिपिए ल्याएकी सृजना र बिभिएम स्कुल !
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP